News Portal

  • भारत भ्रमणबारे प्रचण्डले संसदलाई जानकारी गराउनुपर्छः प्रेम सुवाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ४ साउन २०७९
    ४३२ पटक
    भक्तपुर, ४ साउन २०७९

    नेपाल मजदुर किसान पार्टी )नेमकिपा) ले भारत भ्रमणका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ ।

    प्रचण्ड भारत भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारतमै रहेको र त्यही बेला भारतीय पक्षले नेपाली भूमि मिच्ने क्रम बढाएको दाबी गर्दै नेमकिपा सांसद प्रेम सुवालले प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुपर्ने बताए । ‘सरकारी अधिकारीहरु र नेताहरु जति जति भारत भ्रमणमा जान्छन् त्यति त्यति भारतीय पक्षले नेपालको भूमिमा अतिक्रमण बढाएको उनले बताए।

     

     

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...