News Portal

  • लागु औषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७९
    ३०८ पटक
     भक्तपुर, १७ फागुन २०७९

    भक्तपुर प्रहरी परिसरले लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा हाल भक्तपुर नगरपालिका १ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिश शिल्पकार हुन् ।

    सम्मानित जिल्ला अदालत भक्तपुरले २०७४ जेष्ठ ३० गते उनलाई २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय दिएका थिए । तर उनले एक महिना ९ दिनमा कैद भुक्तानी गरेर जरिवाना नतिरी फरार भएका थिए । हालसम्म फरार भएका शिल्पकारलाई मंगलबार साँगामा फेला परि कानून बमोजिम कारवाही गरेको डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।

    डिएसपी मैनालीका अनुसार शिल्पकारको १ वर्ष १० महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...