News Portal

  • लागु औषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७९
    ३३५ पटक
     भक्तपुर, १७ फागुन २०७९

    भक्तपुर प्रहरी परिसरले लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा हाल भक्तपुर नगरपालिका १ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिश शिल्पकार हुन् ।

    सम्मानित जिल्ला अदालत भक्तपुरले २०७४ जेष्ठ ३० गते उनलाई २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय दिएका थिए । तर उनले एक महिना ९ दिनमा कैद भुक्तानी गरेर जरिवाना नतिरी फरार भएका थिए । हालसम्म फरार भएका शिल्पकारलाई मंगलबार साँगामा फेला परि कानून बमोजिम कारवाही गरेको डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।

    डिएसपी मैनालीका अनुसार शिल्पकारको १ वर्ष १० महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...