News Portal

  • प्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने कार्यक्रम स्थगित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ चैत २०७९
    ७०२ पटक
    भक्तपुर, १८ चैत २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भनिएको कार्यक्रम स्थगित भएको छ ।

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा शनिवार भक्तपुर आउने भएका थिए । अध्यक्ष प्रचण्डले जिल्लास्थित नेताकार्यकर्तालाई राजनीतिक बैचारिक प्रशिक्षण दिने कार्यक्रम रहेको थियो । अचानक महत्वपूर्ण कार्य व्यस्तताका कारण उनी आउँन नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको पार्टीका जिल्ला समन्वय समिति भक्तपुर संयोजक सुनिल गोठे बासुले बताए ।

    ”प्रशिक्षणका लागि अध्यक्षको अनुकुल समय मिलाएर अर्को मिति तय गरिनेछ ।” संयोजक बासुले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...