News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    भोलि यःमरी पुन्ही मनाउँदै

    उपत्यकाका नेवाःले मङ्सिर २६ अर्थात भोलि यःमरी पुन्ही मनाउँदै छ । नेवाः परम्परा अनुसार हरेक वर्ष यःमरी पुन्ही धान्य पुर्णिमाको अवसर पारेर मनाईने गर्दछ । नेपालभाषामा ‘य’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो ।...बाँकी

    दैवज्ञ ज्योतिष तुलसीराम जोशीको शोकसभा सम्पन्न

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले दैवज्ञ ज्योतिष तुलसीराम जोशीको स्मृतीमा शोकसभा सम्पन्न गरेको छ । समितिको सेतोपुलस्थित कार्यालयमा आइतवार शोकसभा सम्पन्न गरिएको हो । समितिका पूर्व सदस्य समेत रहेका जोशीको गत १२ गते ८९ वर्षको उमेरमा...बाँकी

    भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार शुरु, शुभसाईत शनिबार

    विश्व सम्पदा सुचिमा रहेको भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार शुरु गरिएको छ । टौमढी क्षेत्रमा रहेको उक्त मन्दिरमा २०७२ बैशाख १२ गते आएको भूकम्पले मन्दिरको पाँचौं तल्लामा मात्र क्षति पुगेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का...बाँकी

    अन्तरधार्मिक विषयलाई तोडमरोड नगरी गहिरिएर लेख्नुपर्नेमा जोड

    अन्तरधार्मिक शान्ति महासंघ नेपाल (आइपीएफएन)द्वारा आयोजित अन्तरक्रियामा धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । राजधानीमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य हुनुपर्नेमा जोड...बाँकी

    चाँगुनारायणमा शुक्रवार सार्वजनिक बिदा

    भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ । नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे । नगरपालिकाले जनाए अनुसार उक्त दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक...बाँकी

    मूर्ती पूजा नहुने छठ पर्व सम्पन्न

    आइतवार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा विसर्जन गरिएको छ । अघिल्लो दिन(षष्टी)मा अस्ताउदो सूर्यलाई अर्घ दिई रातभर सूर्य भगवान र उनकी बहिनी षष्टीमाता (छठी मैया)को उपासना गरी सप्तमीका दिन बिहानै पुन: अर्घ दिएपछि...बाँकी

    नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड आइतवार भक्तपुर आउने

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । आइतवार बिहान उनी भक्तपुर आउने भएका हुन् । नेपाल संवतका अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वाको सम्मानार्थ नेवा: मुक्ति...बाँकी

    कुन दिन के तिहार भन्ने भ्रममा हुनुहुन्छ भने हेर्नुस् पञ्चाङ्ग निर्णायक समितिको विज्ञप्ति

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार पर्वसम्बन्धी तर्कबितर्कको भ्रममा नपर्न आह्वान गरेको छ । बिभिन्न संचारमाध्यममार्फत गरिएका तर्कबितर्कको भ्रममा नपरी समितिले ठहर गरेका दिनहरुमा पर्व मनाउन आह्वान गरिएको हो । आइतवार एक प्रेस विज्ञप्ति मार्फत नेपाल...बाँकी

    मुनिबिहारमा मानन्धर परिवारद्वारा भोजन दान

    भक्तपुरको हनुमानघाटस्थित मुनिबिहारमा रहेका बाल भिक्षुहरुलाई भोजन दान गरिएको छ । सल्लाघारी निवासी सावित्री मानन्धरद्वारा उनीहरुलाई भोजन दान गरिएको हो । शनिवार सावित्री मानन्धरको परिवार तथा काठमाडौं निवासी उनकी बहिनी मिना मानन्धरको परिवार समेत भोजन...बाँकी

    नवरात्रीका नौ दिन देवीको नौ स्वरूप अनुसार प्रयोग गर्नुस् उनका प्रिय रंग

    भक्तपुरपोस्ट । नवदुर्गा भवानीकाे  विशेष पूजा अर्चना गरिने नवरात्रीमा देवीको नौ स्वरुपको पूजा अर्चना गर्ने धार्मिक प्रचलन रही आएको छ । देवीको स्वरुप अनुरुपका रंगहरु प्रयोग गर्दा उनी प्रसन्न हुने पण्डितहरुको मत रहेको छ । उनका...बाँकी