News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा नवरात्री मेला शुरु

    भक्तपुरमा नवरात्री मेला शुरु भएको छ । घटस्थापनाको दिनबाट शुरु हुने मेलाले यहाँको आकर्षण थप बढाएको छ । भक्तपुरका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला शुरु भएको हो । रातको समयमा यी शक्तिपीठहरुमा ठूलो मेला लाग्ने...बाँकी

    आज तीजको ब्रत : यस्तो छ महिमा

    नेपाली मौलिक परम्परा भएको हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । द्वीतियामा दर खाने र तृतीयामा तीजको ब्रत बस्ने परम्परा...बाँकी

    आज कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन

    हिन्दू धर्ममा हरेक शुभकार्यमा चाहिने कुशलाई घर भित्र्याउने दिनका रूपमा मनाइने कुशे औँसी आज देशभर मनाइँदै छ । यस दिन बैदिक मन्त्रोच्चारणसहित कुशलाई पुरोहितहरुले यजमानका घरघरमा पुर्याउने परम्परा रही आएको छ । प्रत्येक वर्षको भाद्रकृष्ण...बाँकी

    पञ्जरां पर्वलाई नेपालमा दान दिवसका रुपमा मनाउन माग

    बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रुपमा मनाइनु पर्नेमा जोड दिइएको छ । सोमबार भक्तपुरको नपुखुस्थित चन्द्रायण सभाहलमा नेपाल परम्परागत बौद्धधर्म संघ, भक्तपुर शाखा, सम्यक...बाँकी

    यसरी भए कृष्ण १६ हजार गोपिनीका पति

    काठमाडौं । कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । उनका १६ हजार श्रीमती थिए भन्ने चर्चा गर्दै यसलाइ विभिन्न कोणबाट चर्चा परिचर्चा र आलोचना पनि गरिन्छ । त्यसका...बाँकी

    आज कृष्ण जन्माष्टमी : यो सिकौ भगवान कृष्णको जीवनीबाट

    भाद्र कृष्ण अस्टमीलाई कृष्ण जन्माष्टमी भनिन्छ । यसलाई साधारण भाषामा जन्माष्टमी मात्र पनि भन्ने गरिन्छ । भगवान श्री कृष्ण जन्मिएको दिनको रुपमा यो दिनलाई उत्सवका साथ् मनाउने परम्परा रहिआएको छ । विष्णुको आठौं अवतारको रूपमा...बाँकी

    जाग्दैछन् थिमीमा देवी-देवता

    मध्यपुर थिमीमा शनिवार रातीदेखि रातीदेखि देवी देवता जागा छन् । गाईजात्राको भोलिपल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म देवी देवता नचाइने परम्परा अनुसार देवी देवतानाचको शुरु भएको हो । यो क्षेत्रको बोडेमा...बाँकी

    भक्तपुरमा सापारुको रौनक शुरु

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । भाद्र शुक्ल प्रतिपदामा गाइ निकाल्ने पर्व नै सापारु अर्थात गाइजात्रा हो । यो पर्व जनैपूर्णिमाको भोलीपल्ट पर्ने गर्दछ । यस दिन उपत्यकामा वर्षभरि दिवगंत...बाँकी

    गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने...बाँकी

    ४ देखि ५ दिनमै सिक्न सकिन्छ महाकाली नाच (गुरु भक्तबहादुर घजु र रामकृष्ण वैद्यसँगको संवाद)

    जात्रा र पर्वमा धनी नेवा: समुदाय जात्रा सँगसँगै आफ्नो मौलिकता झल्काउने नाचहरु पनि प्रस्तुत गर्छन् । भैरव नाच, देवी नाच, महाकाली, बाराही नाच लगायत अन्य थुप्रै नाचहरु भक्तपुरमा नाच्ने/नचाइने गरिन्छ । यी नाचहरु विशेष गरी...बाँकी