हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ। यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण...बाँकी
सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् । उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका...बाँकी
baikuntha aryal sanothimi भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका नगर शिक्षा समितिले वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने निर्णय गरेको छ । यदि कुनै संस्थागत विद्यालयले उक्त शुल्क लिइसकेका छन् भने पछिल्लो महिनाको शुल्कमा समायोजन...बाँकी
काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका...बाँकी
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ ले शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार पारेको बताएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित ‘कोभिड–१९ ले शिक्षा र...बाँकी
काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा जोडिने शिक्षकलाई प्रोत्साहन भक्ता दिनुपर्ने सुझाब दिएका छन् । थापाले महामारीमा शिक्षक परिचालनका लागि...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्रमा विद्यार्थीहरुले पहिले जस्तो सबै विषयका पाठ्यपुस्तक अध्ययन गर्न नपर्ने जनाएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जनाइएको...बाँकी
मानव बेचविखन तथा यौन शोषणबाट प्रभावित बालबालिकाहरुको न्यायमा पहुँच पुग्न नसकेको पाइएको छ । मानव बेचविखन विरुद्ध चौधौं राष्ट्रिय दिवस, २०७७ भदौ २०को सन्दर्भमा बुधवार सार्वजनिक गरिएको ‘मानव बेचविखन तथा यौन शोषण प्रभावित बालिकाहरुको न्यायमा...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रले राष्ट्रियस्तरको निवन्ध प्रतियोगिताको लागि निवन्ध आह्वान गरेको छ । ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस, २०२० सेप्टेम्बर ८ को अवसरमा राष्ट्रियस्तरको निवन्ध प्रतियोगिता हुने भएको हो । “सुविधा वन्चित समूहमा...बाँकी
bhaktapur sano thimi सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने निर्णय गरेको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले स्थगित एनओसी खोल्ने निर्णय गरेको हो । बिहीवार सरकारका प्रवक्ता रहेका अर्थ एवं...बाँकी