News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    शिक्षाको सिन्डिकेट तोडिन्छ

    गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच शुक्रवार सम्मान गरेका हुन्...बाँकी

    शैक्षिक भ्रमणमा गएका ३ विद्यार्थी तालमा डुबेर बेपत्ता

    सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर जिल्लाका ३ विद्यार्थी बेपत्ता भएका छन् । खुम्जुुङको–खुम्जुुङ माविबाट शैक्षिक भ्रमणमा गएका कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी शनिबार बिहान हिमतालमा डुुबेर बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुमा खुम्बु पासाङल्हामु गाउँपालिका-...बाँकी

    प्रमाण पत्र लिएपछि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइदैन: परीक्षा नियन्त्रक शर्मा(हेर्नुस् अन्तर्वार्ता)

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी...बाँकी

    नयाँ परीक्षा नियन्त्रकको ऐतिहासिक तयारी : बिहीवार विहानै कक्षा १२ को सवैको नतिजा निस्कदै

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको...बाँकी

    सीटीईभीटीका कर्मचारीलाई कारवाही गर्ने नेकपाका विद्यार्थीहरुको उद्घोष

    अखिल क्रान्तिकारीले सीटीईभिटीका कर्मचारीको मिलेमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानवीन गरी कार्वाही गर्न माग गरेको छ । उसले पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट...बाँकी

    शिक्षा पत्रकारद्वय गाउँले र घिमिरेलाई शिक्षा पत्रकारिता पुरस्कार

    शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । बिगत १४ वर्षदेखि प्रदान गरिदै आएको उक्त पुरस्कार यस पटक गाउले र घिमिरेलाई प्रदान गरिने भएको...बाँकी

    केसी पक्षधरलाई प्रचण्डको प्रश्न : अनसनबाटै देश चलाउने भए किन गर्नुपर्यो निर्वाचनको नाटक ?

    नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोबिन्द केसीको बुइ चढेर राजनीतिक बैतर्नी तर्न खोजिएको आरोप लगाउदै यो लोकतन्त्रबिरोधी गतिविधि भएको भनेका छन् । एकीकृत अखिल नेपाल शिक्षक...बाँकी

    डा केसीलाई निःशर्त वार्तामा आउन आह्वान

    सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त...बाँकी

    बालविकास केन्द्रको संख्या करीब ३० हजार

    समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ । प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास...बाँकी

    चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सरकार तयार

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् । शिक्षा मन्त्रालयले...बाँकी