जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, कपिलबस्तुका इकाई प्रमुख सुरेन्द्र पराजुली घुस रकम सहित रंगेहात समातिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले उनलाई रंगेहात समातेको हो । कर्मचारीहरुको तलव निकाशा गर्न...बाँकी
शिक्षामा व्यापारीकरण र माफियाकरण भएको भन्दै आन्दोलनरत नाै विद्यार्थी संगठनले आन्दोलन रोकेका छन् । सोमवार नाै विद्यार्थी संगठनसहित सरोकारवाला र शिक्षा मन्त्रालय बीच भएको बार्तापछि आन्दोलन फिर्ताको सहमती बनेसँगै आन्दोलन रोकिएको हो । सडकमै कक्षा सञ्चालन...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो । तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको...बाँकी
sano thimi sanothimi सर्लाहीको हरिवनमा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता सेवा शुरु गरिएको छ । हरिवन नगरपालिका वडा नम्बर ५ ले सर्वप्रथम अनलाईनबाट जन्म, मृत्यु, वसाईसराई लगायतका व्यक्तिगत घट्ना दर्ता गर्न शुरु गरेको हो । वडा अध्यक्ष नागेन्द्र...बाँकी
प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले अस्थायी शिक्षकहरुको समस्या समयमै समाधान हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् ।आइतबार अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले आफू अस्थायी...बाँकी
नेपाल नर्सिङ परिषदले लिएकोे परीक्षामा आधा भन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन । एकेडेमिक प्रमाणपत्र भएका नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करिब ५० प्रतिशतभन्दा बढी नर्स अनुतीर्ण भएका हुन् । नेपाल नर्सिङ परिषदले एकेडेमिक...बाँकी
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो । दिउसो ३ बजे सार्वजनिक गर्ने भनिएको नतिजा साँझ झण्डै ८ बजे...बाँकी
sano thimi प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को बिरोध गरेको छ । १२ कक्षासम्मलाइ माध्यमिक शिक्षा मानेर तयार पारिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुपको...बाँकी
education sanothimi सुनसरीको बर्जु गाउँपालिका–१ मा एक ८ बर्षिय बालकको टेलिभिजन हेर्ने क्रममा ज्यान गएको छ । टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर उनको c गएको हो । ज्यान जानेमा सिरहा घर भै ठुलोबुबाको घरमा बस्दै आएका ८...बाँकी
मधेश मामिलाका जानकार तथा मधेशवादको विषयमा विद्यावारिधि गरेका मधेश मिडिया हाउसका अध्यक्ष एवम् मधेशवाणीका सम्पादक डा. राजेश अहिराजले आफूले शैक्षिक जीवन प्रारम्भ गरेको विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्रीहरु प्रदान गरेका छन् । रौतहट जिल्लाको सुन्दरपुरस्थित...बाँकी