काठमाडौं, ३ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र...बाँकी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका नौ साहित्यिक संस्थाहरूले बधाई तथा सम्मान व्यक्त गरेका छन् । राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन्...बाँकी
भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुर स्थित जागृती माविमा १३ औं साधारण सभा सम्पन्न भएको हो ।...बाँकी
bhaktapur bhaktapurpost
अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको कर्णप्रिय स्वर रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको...बाँकी
prakash paudel प्रकाश पौडेल ‘माइला’
पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष एवं पदम विश्वकर्मा साहित्य...बाँकी
padam bk पदम बिश्वकर्मा
वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान-२०७९’ बाट सम्मानित गरिएको छ । वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको सो सम्मान यस वर्ष लेखक पाँडेलाई दिइ...बाँकी
writer Ramkumar PAndey
सस्कृतीविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिइएको छ । सरकारले सोमबार एक सूचना जारी गर्दै आज मंगलवार सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयद्वारा जारी सूचनामा जोशीको निधनको शोकमा...बाँकी
bida बिदा
“ओइ सुन्न, आज जाउ न कतै फ्रेस हुन कस्तो टेन्सन भइराछ” । मैले सफलतालाई फोन गरेर भने । “कता जानु र नजानी क्या” । उसले जवाफ फर्काइ । “ह्या हिँड न कतै बसेर गफ गरौ...बाँकी
गायक एवं संगीतकार रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ सार्वजनिक भएको छ । बिहीवार एक कार्यक्रमका बीच पीडा म्युजिक भिडिओसहित सार्वजनिक गरिएको हो । भक्तपुर कटुन्जेका स्थानीय गीतकार उत्कल चालिसेको शब्दमा उनिएको ‘पीडा’मा भक्तपुरे गायक एवं...बाँकी
bhaktapur
वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा आदिबासी महोत्सव २०२२ कार्यक्रम गर्ने तयारी गरेका छन् । यहीँ आउदो अगस्ट १४ मा युएईको...बाँकी