News Portal

  • गृहपृष्ठ राजनीति, समाज

    चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने

      ६ भदौ, निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर...बाँकी

    निर्वाचनमा एउटै घोषणापत्र बनाउन प्रचण्ड र माधव नेपाल तयार

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाउने भएका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार भएको...बाँकी

    पदका लागि दौडधुप गर्दिनः झलनाथ

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्। पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि ठूला पार्टी...बाँकी

    निर्वाचन आयोगले आज पार्टीका प्रतिनिधिसित छलफल गर्ने

    निवार्चन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बिहान साढे ११ बजे बोलाइएको छ।...बाँकी

    गिरी राजनीतिक प्रेरणाको स्रोत थिएः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी चिन्तक प्रदीप गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्‍याएको बताएका छन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गर्दै प्रचण्डले उनी राजनीतिक प्रेरणाको स्रोत...बाँकी

    प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

    नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सकिएको छ । केन्द्रीय समितिको बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ । १३ दिनसम्म देशभरका...बाँकी

    माओवादी केन्द्रले टुंगो लगायो पार्टी पदाधिकारी

    नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी टुंगो लगाएको छ । स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पदाधिकारी सर्वसम्मत पास भए भएको हो ।                   पार्टीको राष्ट्रिय महाधिवेशन र...बाँकी

    कांग्रेस नेता गिरिलाई भेटेर प्रचण्डले दिए स्वास्थ्यलाभको कामना

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन् । शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर दाहालले गिरिको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । भारतको मुम्बईमा घाँटीको क्यान्सरको...बाँकी

    गठबन्धनबारे तत्काल निर्णय लिईदिन प्रधानमन्त्रीलाई लोसपाको आग्रह

    महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरवहादुर देउवालाई गठबन्धनमा आफुहरुको सहभागिताका विषयमा निर्णय तत्काल लिईदिन आग्रह गरेको छ । बिहिबार बिहान प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुर र...बाँकी

    फिर्ता गरेको विधेयकबारे कानुनविद्‌सँग राष्ट्रपतिको छलफल

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी...बाँकी