News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    विप्लव नेतृत्वको बिद्रोही दल माथिको प्रतिबन्ध फुकुवा

    सरकारले प्रतिवन्धित बिद्रोही दल विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सरकारी वार्ता टोली र बिद्रोही दलबीच भएको तीनबुँदे सहमति समेत अनुमोदन...बाँकी

    महेश बस्नेतसहित ७ नेतालाई अनुशासनको कारबाही

    प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीको केन्द्रीय सदस्य पदबाट...बाँकी

    कांग्रेस प्रधानमन्त्री पद पाए पछि नहट्ने

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद पाए पछि नहट्ने बताएका छन् । कांग्रेसमा  जिम्मेवारी आए साे सम्हाल्न पछि नहट्ने उनले बताएका हुन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको...बाँकी

    भक्तपुरमा सामाजिक सुरक्षा भत्ता शुक्रवारसम्म : पहिलाे दिनमै ३ करोड ७६ लाख वितरण

    भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यस वर्षको दोस्रो चौमासिकको भत्ता वितरण भईरहेको छ । आ.व. २०७७/७८ को दोस्रो चौमासिक(मङ्सिर देखि फागुन)सम्मको सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम भक्तपुरमा वितरण भईरहेको हो । वडा...बाँकी

    भक्तपुरमा कांग्रेस नेता पौडेलकाे प्रष्टाेक्ति- प्रतिपक्षको भूमिकामा देउवाको दोष

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भनेका छन्। अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सांसद किनबेच गर्ने खतरा रहेको र यसले लोकतन्त्रको सौन्दर्य नास गर्ने उनको भनाइ छ ।...बाँकी

    स्व-इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा प्रमुख प्रजापतिकाे जोड

    भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगर प्रमुख...बाँकी

    पैसा बाटोमै फालेर अध्यक्ष फरार

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख...बाँकी

    विप्लवले पनि बनाए वार्ता टोली

    सरकारसँग वार्ता गर्न विद्रोही नेपाल कम्युनिस्ट पार्टीले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा गठित वार्ता टोलीमा पार्टीका केन्द्रीय सदस्य उदय चलाउने दीपक पनि रहेका छन् । यसअघि...बाँकी

    १५ शिक्षक कर्मचारीहरु सम्मानित

    ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं...बाँकी

    ३६ सिडिओको सरुवा

    सरकारले ३६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ जिल्लाका सिडिओसहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको सरुवा गरेको हो । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ,...बाँकी