News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    कोभिड-१९ विरुद्धको खोप लिन भक्तपुरवासीहरुलाई अनुरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ विरुद्धको खोप लिन  नगरवासीहरुलाई अनुरोध गरेका छन् । ज्येष्ठ नागरिकहरुका लागि खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण पछि उनले उक्त अनुरोध गरेका हुन् । बुधवार उनले नगरपालिका...बाँकी

    शव पहिचान हुन नसकेपछि भक्तपुर प्रहरीको यस्तो अनुरोध

    मंगलवार बिहान भक्तपुरमा भेटिएको शव सनाखत हुन सकेको छैन । बिहान करिब ७:३० बजेको समयमा फेला परेको शव दिउसो १ बजेसम्म सनाखत हुन नसकेको हो । भक्तपुर नगरपालिका वडा नं. २ स्थित वर्खेपाटीभित्र एक व्यक्ति...बाँकी

    वागीश्वरीमा महिला दिवस : महिलामाथिको दमनको कारण पूँजीवाद भएको भनाइ

    नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष एवं...बाँकी

    भक्तपुरमा भेटियाे झुण्डिएको अवस्थामा अपरिचित शव : हत्या भएको हुनसक्ने आशंका

    भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पाटीमा झुण्डिएको अवस्थामा उनकों शव फेला परेको हो । मंगलवार विहान झुण्डिएको अवस्थामा फेला परेका उनको पहिचान हुन सकेको छैन । ब्यासीको कालोपाटी बाट करिब २...बाँकी

    भक्तपुरमा महिला संघकाे अन्तरक्रिया : जघन्य प्रकारका अपराधीलाई मृत्युदण्डको माग

    नेपाल महिला संघ जिल्ला समिति भक्तपुरले श्रमिक नारी दिबसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘हत्या,हिंसा र बलात्कार निवारणका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा  सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं...बाँकी

    सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी एउटा इजलासकाे बितण्डतापूर्ण फैसला : श्रेष्ठ

    सर्वोच्च अदालतको एउटा इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई नै खारेज गरिदिएपछि फैसलाप्रति असहमती व्यक्त गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त फैसला अस्वभाविक एवं संविधानको बिरुध्दमा भएको भनेका छन् । न्यायाधीशहरु बमकुमार...बाँकी

    प्रचण्ड-ओलीहरु स्तब्ध : सर्वोच्चले कट्टेललाई दियो नेकपाको आधिकारिकता

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नाम सम्वन्धी बिबादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । प्रचण्ड र केपी ओली लाई चकित पार्दै सर्वोच्चले कट्टेलको पक्षमा फैसला सुनाएको हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले...बाँकी

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड-१९ असरका बाबजुद खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको...बाँकी

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए । गजलकार डिल्लीराम...बाँकी

    विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात नभएको भनेका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित सहमती पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...बाँकी