भक्तपुर नगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । आधारभूत तह (कक्षा ८) को उत्तीर्ण परीक्षा-२०७७ को संचालक समिति लाई नगरपालिकाले सपथ ग्रहण गराएको हो...बाँकी
bhaktapur bhaktapur municipality nemakipa
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बिरोधमा उत्रिएको प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले बिहीवार टुँडिखेललाई मानव साङ्लोले घेरेको हो । प्रधानमन्त्री ओलीले...बाँकी
bhaktapur nekapa नेकपा नेकपा भक्तपुर भक्तपुर
भक्तपुरमा बुधवार साँझ मिनीट्रकबाट ओर्लेनेक्रममा घाइते भएका एक व्यक्तिले ज्यान गुमाएका छन् । उपचारको क्रममा उनको गएराती ज्यान गएको हो । ज्यान गुमाउने व्यक्ति झौखेलका ४१ वर्षीय सूर्यमान सुवाल रहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको...बाँकी
changu narayan
नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको अवसरमा भक्तपुर शाखा सम्मानित भएको छ । राजधानीमा भएको २६ औँ महाधिवेशनको अवसरमा बुधवार भक्तपुर शाखा सम्मानित भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचार तथा...बाँकी
bhaktapur भक्तपुर
बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । हत्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर...बाँकी
भक्तपुरमा मोटरसाइकल चोरीको अभियोगमा एक दर्जन ब्यक्तिहरु पक्राउ परेका छन् ।चोरी भएका मोटरसाइकल सहित उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरलेे जनाए अनुुुसार गत पुस ६ गते सूर्यबिनायक ८ सिपाडोल बस्ने बर्ष २६...बाँकी
bhaktapur bhaktapur police range madhyapur thimi surya binayak
निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो ऋण दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट उनीहरु बञ्चित रहँदै आएको बैंकर्सहरुले बताएका छन् । बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले आयोजना गरेको सहुलियतपूर्ण कर्जा...बाँकी
भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले अदालतमा विचाराधीन रहेको व्यक्तिगत हकभोगको जमिनमा आफ्नो प्रशासकीय भवन शिलान्यास गरेपछि पिडित परिवार स्तब्ध भएका छन् । नगरपालिकाले मंगलवार एक औपचारिक कार्यक्रमका बीच भवन शिलान्यास कार्य सम्पन्न गरेपछि उनीहरु स्तब्ध भएका हुन्...बाँकी
changu narayan चाँगुनारायण नगरपालिका
कोरोना भाइरस संक्रमण (कोभिड-१९) विरुद्धको खोप भक्तपुरमा कार्यरत पत्रकारका लागि जिल्लाभित्रै उपलब्ध गराइएको छ । दुधपाटीस्थित भक्तपुर अस्पतालमा जिल्लामा कार्यरत पत्रकारका लागि खोप सेवा शुरु भएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले...बाँकी
bhaktapur bhaktapur hospital भक्तपुर भक्तपुर अस्पताल
आफ्नै दलका नेताले काम गर्न नदिएको आरोप लगाउदै संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २३ पृष्ठ लामो उपलब्धी पेश गरेका छन् । सरकार गठनको ३ वर्ष पुगेको अवसरमा आइतवार उनले उक्त उपलब्धी प्रस्तुत...बाँकी