नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीको साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा शनिवार सम्पन्न साधारण सभामा उपत्यकाको तीन जिल्लाका सस्थापक सभापतिहरु सम्मानित समेत भएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक सभापति रमेश खड्का...बाँकी
भक्तपुरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु ट्राफिक प्रहरीको फन्दामा पर्न थालेका छन् । कोभिड-१९ को जोखिमका कारण मापसे चेकिङ्ग नहुने अनुमान लगाउदै सवारी चलाउनेहरु ट्राफिक प्रहरीको फन्दामा पर्ने गरेका हुन् । औसतमा दैनिक ५...बाँकी
bhaktapur प्रहरी निरीक्षक सुमन न्यौपाने
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुनर्निर्माण कार्य सम्वन्धमा सत्य तथ्य समाचार सामग्री प्रवाह गरेवापत पत्रकारहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे लेखनवृत्ति सम्मानबाट उनीहरु सम्मानित भएका हुन् । आइतवार...बाँकी
bhaktapur भक्तपुर
भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको ज्यान गएको छ । वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा परी आइतवार उनको ज्यान गएको प्रहरीले जनाएको हो । ज्यान गुमाउनेमा...बाँकी
surya binayak सूर्यविनायक
प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध लडेकालाई सरकारले सम्मान गर्ने बताएका छन् । प्रचण्डले उनीहरुको बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले अब आफूले संरक्षण गर्ने बताएका हुन् । शनिवार बुटवलमा आयोजित सत्तारुढ नेकपाको आमसभालाई सम्बोधन गर्दै...बाँकी
पूर्व प्रधानमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशीको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली नक्कली...बाँकी
जनयुद्ध दिवसले जनयुद्धका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराईलाई एकैठाउँ ल्याइदिएको छ । जनयुद्ध दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन समारोहमा उनीहरु एकसाथ देखिएका हुन् । जनता समाजवादी...बाँकी
२०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरु गरेको थियो । १० वर्ष सम्म सशस्त्ररुपमा चलेको जनयुद्ध २०६२/०६३ को जनआन्दोलनको सफलता संगै समाप्त भएको हो । देशमा जनयुद्धकै जगमा भएको जनआन्दोलनबाट...बाँकी
भक्तपुरमा सम्भवत: नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको स्थापना र संचालन भएकाे छ । श्वासप्रश्वासका बिरामीको उपचारको लागि भक्तपुरमा निर्मित उक्त केन्द्रको भवन र उपचार सेवा समेत शुभारम्भ भएकाे हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त...बाँकी
bhaktapur bhaktapur CDO nemakipa नारायणमान बिजुक्छेँ नेमकिपा भक्तपुर
काठमाडौं । राज्यविरुद्धको कसूरको अभियोगमा बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनी करिब साढे ५ घण्टापछि बिहीबार साँझ रिहा भएकी हुन् ।...बाँकी