News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    भोलि बिहीवार आम हड्ताल

    आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै नेकपाले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।   ...बाँकी

    भादगाउँले टोपीमा सुपरस्टार श्राँफलाई जन्मदिनको शुभकामना

    बलिउडका सुपरस्टार कलाकार जैकी श्राँफको भादगाउँले टोपी लगाएको फोटो सार्वजनिक भएको छ । उनको ६४ औं जन्मदिनको अवसरमा सोमबार उनकी पत्नीले यो फोटो सार्वजनिक गरेकी हुन् । उनकी पत्नी आयशाले आफ्नो अफिसियल इन्स्टाग्राममा शेयर गर्दै...बाँकी

    सहसचिवसरह सुबिधा बुझ्नेगरी नेता श्रेष्ठ भूमिसम्वन्धी समितिको भक्तपुर संयोजक नियुक्त

    सरकारले भूमि व्यवस्था समस्या समाधान समितिको भक्तपुर जिल्ला अध्यक्षमा मोहनवीर श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ पूर्व गाविस अध्यक्ष एवं सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला नेता हुन् । सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपले...बाँकी

    भक्तपुरमा कार्यरत इन्स्पेक्टर बुढाथोकी डिएसपीमा बढुवा

    नेपाल प्रहरीले आफ्ना ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ । आइतवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा भक्तपुर प्रहरीका एक इन्स्पेक्टर पनि परेका छन् ।...बाँकी

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    कक्षा १२ को परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले सोमबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस संक्रमणका कारण...बाँकी

    पक्राउ परेकालाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सूर्यविनायकबाट २ जना समातिए

    bhaktapurpolice

    सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-४ भोलेनी घर भै हाल सूर्यविनायक-६ सूर्यविनायक बस्ने...बाँकी

    काठमाडौँमा बर्डफ्लु !

    काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्डफ्लु फेला परेको हाे । तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पाइएकाे नगरपालिका पशु शाखाले पुष्टि गरेकाे छ । बर्डफ्लु पुष्टि...बाँकी

    आगलागीबाट २ बालबालिकाको निधन

    सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ। स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ। आगलागीमा...बाँकी

    प्रतिनिधि सभा पुनर्स्थापना नभए गलत नजिर बस्छ : प्राडा युवराज संग्रौला

    वरिष्ठ अधिवक्ता एवम् ठिमीस्थित काठमाण्डू स्कूल अफ ल का संस्थापक प्राडा युवराज संग्रौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्। संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै...बाँकी

    बाँँकेमा हत्या, भक्तपुरमा पक्राउ

    बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार...बाँकी