News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    मध्यपुरमा घर बनाउनेक्रममा लड्दा एक मजदुरको मृत्यु

    मध्यपुर थिमि नगरपालिका वडा नं. ६ कुण्डोलस्थित ठाकुर अधिकारीले बनाउदै गरेको घरबाट लड्दा एक मजदुरको ज्यान गएको छ । निर्माणाधिन पक्की घरको दोस्रो तलामा काम गर्दा अचानक लड्न गई उनको ज्यान गएको हो । ज्यान...बाँकी

    पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ती

    नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । भक्तपुरका नेता तथा निवर्तमान सांंसद बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको महासंघले आरोप...बाँकी

    नर्सिङ दिवसमा भक्तपुर अस्पतालका ८ निवृत्त नर्सिङ स्टाफ सम्मानित

    ‘गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको गरौं सम्मान’ भन्ने आह्वान सहित ५९ औं नर्सिङ दिवस मनाइएको छ । नर्सिङ दिवसको अवसर पारेर भक्तपुर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त नर्सिङ स्टाफहरु सम्मानित...बाँकी

    भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप शुरु

    भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो ।               ...बाँकी

    नेकपाका उपाध्यक्ष गौतम पनि प्रधानमन्त्री ओलीको विपक्षमा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन्  । बुधबार नेकपा एकता अभियानको घोषणा कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको...बाँकी

    घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेकाे अभियाेगमा पक्राउ

    महानगरीय अपराध महाशाखाले घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा बलात्कार गरेर फरार अभियुक्तलाइ पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गा.पा.-४ गुन्टे गाउ का २४ वर्ष कैलाश भन्ने रोहन नेपाली रहेका छन्...बाँकी

    सरकारकाे दमनपछि नागरिक अगुवाकाे उद्घाेष : तेस्रो जनआन्दोलन सुरु भयाे

    शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि अगुवाहरु थप आन्दोलित बनेका छन् । साहित्यकार एवं पूर्व सम्पादक वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलनमा प्रहरीले ब्यापक...बाँकी

    थिमि वृत्तका डिएसपी कँडेल एसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । सोमबार उनीहरु बढुवा सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयले जनाए अनुसार सोमवार बसेको बढुवा समितिको बैठकले...बाँकी

    धवलागिरि प्रतिभा पुरस्कार पन्तलाई

    यस वर्षको धवलागिरि प्रतिभा पुरस्कार पर्वत फलेबास घर भई हाल अमेरिकामा रहेका महेश्वर पन्तको “फुर्लुङ” उपन्यासलाई प्रदान गरिने भएको छ । पन्तको पहिलो कथाकृति मुन्द्री तेस्रो संस्करणसमेत बजारमा आएको छ । त्यसपछि नबोल्नेहरूनामक कथा संग्रह...बाँकी

    नेमकिपा बाकेको प्रथम जिल्ला परिषद सम्पन्न

    नेपाल मजदुर किसान पार्टीको ४७औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिषद शनिवार सम्पन्न भएको हो । नेमकिपाका बाके जिल्ला अध्यक्ष बखत...बाँकी