News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    तजटोलमा फल्चा तथा बहुउपयाेगी सामुदायिक भवनको शिलान्यास

    सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित जस्तिक तजटोलमा फल्चा(पाटी) तथा सामुदायिक भवन निर्माण हुने भएको छ । शनिवार उक्त फल्चा तथा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पका कारण पूर्ण क्षती भएको...बाँकी

    भक्तपुरका अग्रज पत्रकारद्वय राणा र श्रेष्ठ सम्मानित

    भक्तपुरका दुई अग्रज क्रियाशील पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो २२ औं साधारण सभाको अवसर पारेर पत्रकारद्वय कविर राणा र रत्नकृष्ण श्रेष्ठलाई सम्मानित गरेको हो । शनिवार सम्पन्न साधारणसभामा...बाँकी

    देशलाई बर्बाद हुने दिशामा नलगौं : प्रचण्ड

    सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता प्रतिरोधमा उत्रिएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल त्यसैगरी वरिष्ठ नेता...बाँकी

    नेवाः एकता दिवसका अवसरमा नेवाः स्वायत्त राज्यको राजनीतिक एजेन्डा

    फाष्ट ट्रयाकको अन्तिम बिन्दु पुरानो ऐतिहासिक, मौलिक एवं सांस्कृतिक नगर खोकनामा पुगेर नेवा:आन्दोलनका अग्रजले नेवा: समुदाय आफ्नो सबै अधिकारका लागि एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गरेका छन्। विभाजनबाट अधिकारको आन्दोलन कमजोर बन्ने हुँदा...बाँकी

    भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गरिने

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमान्दारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको बताएका छन् । आफ्नो पार्टीको स्थापना दिवस मनाउन चितवन पुगेका प्रजापतिले स्थानीय टेलीभिजन अन्तर्वाताका...बाँकी

    भक्तपुरबाट पैसा चोरी फरार भएको अभियोगमा एक युवक ललितपुरबाट पक्राउ

    गत आइतवार विहान भक्तपुरको होटलबाट पैसा चोरी फरार भएको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक रामेछाप मन्थली घर भई हाल ललितपुरको गोदावरी- ६ फैडोल बस्ने ३० वर्षीय राज कुमार धामी...बाँकी

    भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी

    भक्तपुरमा काँग्रेसको छापामार शैलीमा राँके जुलुस : प्रहरी हैरान

    नेपाली काँग्रेसले बिहीवारका लागि तय गरेको वडास्तरीय प्रतिगमन बिरोधी कार्यक्रमको पूर्वसन्ध्यामा बुधवार राँके जुलुस गरेको छ ।भक्तपुरका बिभिन्न ठाउँमा छापामार शैलीमा काँग्रेसका कार्यकर्ताहरुले राँके जुलुस गरेपछि प्रहरी समेत हैरानीमा परेको छ । बुधवार साँझ नेपाली...बाँकी

    प्रधानमन्त्री ओलीको विरोधमा भक्तपुरमा विशाल मोटरसाइकल र्याली

    आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ जनवर्गीय संगठनको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । युवा संघ नेपाल र अनेरास्ववियूको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको हो । नेकपाले माघ ९ गते...बाँकी

    प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन् । आफू कोमलमा धेरै कोमल तर, कठोरमा अती कठोर भएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका...बाँकी