News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    फेसबुक मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा आरआरका प्राध्यापक नै पक्राउ

    सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा राजधानीमा एक प्राध्यापक नै पक्राउ परेका छन् । फेसबुक मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद...बाँकी

    नर्स मृत अवस्थामा फेला

    चितवनको भरतपुरमा एक नर्स मृत अवस्थामा फेला परेकी छ्न । आफ्नै डेरामा झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन । मृतक नर्स कञ्चनपुरको महेन्द्रनगर घर भै भरतपुर महानगरपालिका – ७ कृष्णपुर कान्तिचोकमा डेरागरी बस्दै आएकी...बाँकी

    कक्षा ११ मा आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम, सर्वोच्चको निर्देशनात्मक आदेश

    कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको हो । न्यायाधीश तेजबहादुर केसी र...बाँकी

    भायाेनेटका ग्राहकहरुको स्क्रिप्ट सार्वजनिक गरेको अभियोगमा पक्राउ

    इन्टरनेट सेवा प्रदायक भायाेनेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा एक किसोर पक्राउ परेका छन् । रुपन्देही तिलोत्तमा नगरपालिका-१ बस्ने करिब १८ वर्षीय किसाेरलाई प्रहरीले पक्राउ गरेको हो । ग्राहकहरुको तथ्याङकमा अनाधिकृत...बाँकी

    मोटरसाइकल चोरीमा संगठित संलग्नता : सूर्यविनायकस्थित वर्कसपका २ संचालकसमेत समातिए

    भक्तपुरमा मोटरसाइकल चोरीको क्रम बढेसंग चोर समात्न सक्रिय प्रहरीलाई एक सफलता मिलेको छ । सूर्यविनायक- १ बाट मोटरसाइकल चोरीको अभियोगमा ३ जना समातिएका छन् । महानगरीय प्रहरी प्रभाग सिरुटारको असई आस्था सुवालको कमाण्डमा खटिएको प्रहरी...बाँकी

    माघ १ बाट भक्तपुरका विद्यालय खोल्नैपर्छ भन्ने बाध्यकारी छैन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका समस्या र अवस्थाबारे जानकारी लिएका छन् । प्रधानाध्यापकहरूको बैठक बसाली उनले कोभिड-१९ का कारण परेको प्रभाव र पठन पाठनको अवस्थाबारे जानकारी लिएकाहुन । आइतबार सम्पन्न बैठकमा...बाँकी

    खोलाको जग्गा खाने १७ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध...बाँकी

    गठ्ठाघरमा ४ दिनमै अर्को भयानक दुर्घटना : २२ वर्षीय युवकको निधन

    मध्यपुर थिमि वडा नं ३ गठ्ठाघरस्थित छ लेन सडकमा फेरि भयानक दुर्घटना भएको छ । गत मंगलवारको सडक दुर्घटनामा दधिकोट निवासी पूर्वशिक्षक नरहरि न्यौपानेले ज्यान गुमाएको ४ दिनमै गठ्ठाघरबासी अर्को दुखद दुर्घटनाको साझी बन्न बाध्य...बाँकी

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरकाे मृत्यु

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ब्यक्ति ३५ वर्षिय पुरुष डम्बर मगर हुन् । आइतबार दिउँसो करिब पौने २ बजेको समयमा उनी भक्तपुर-२ कालोपाटीस्थित सुनिल थिमीको ५...बाँकी

    केपी ओली नेपालको सबैभन्दा ठूलो ठग हो : खनाल

    पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली ठग भएको आरोप लगाएका छन् । नेकपाको अध्यक्ष भएर ओलीले नेताकार्यकर्तालाई ठगेका र प्रधानमन्त्री भएर...बाँकी