काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुका लागि जनता नै भगवान भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता...बाँकी
दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले उपचार शुरु गर्ने भएको हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त पुनर्स्थापना केन्द्रको आज बिहीवार औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको...बाँकी
bhaktapur japan nepal nemakipa sunil prajapati
आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोध सभामा भक्तपुरबाट पनि सक्रिय सहभागिता देखिएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध आन्दोलित नेकपाको अघिल्लाे विरोध सभाको तुलनामा भक्तपुरबाट बढी जनसहभागिता देखिएको हाे ।...बाँकी
bhaktapur
आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल त्यसैगरी वरिष्ठ नेता झलनाथ खनाल लगायत बिरोध सभाका वक्ताहरुले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्...बाँकी
madhav nepal prachanda
मौसममा बदली भइ भक्तपुरमा वर्षा भएको छ । असिना पानी सहितको वर्षापछि चिसो बढेको छ । शनिबार बिहानैदेखि घाम देखिएको छैन । ...बाँकी
bhaktapur nagarakot
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई देखाउन सभा गर्नुपरेको बताएका छन् । उनीहरुले आफूलाई लल्कारेपछि काठमाडौंमा जनसभा गर्नुपरेको उनको भनाइ छ । नारायणहिटी अगाडी ओली समूहकाे जनसभा...बाँकी
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द भक्तपुरमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अन्य जिल्लाको तुलनामा भक्तपुरमा प्रहरी दमन र मुढभेढ भएन । ...बाँकी
bhaktapur bhaktapur police range taradevi thapa एसपी तारादेवी थापा नेकपा भक्तपुर भक्तपुर
भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज (बिहीबार) भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरेका छन् । भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सो मन्दिरको शिलान्यासमा प्रमुख प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा...बाँकी
काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी...बाँकी
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको भोलि बिहीबारको नेपाल बन्द फिर्ता नभएको उक्त पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापतिले प्रष्ट पारेका छन् । सामाजिक संजालमा बन्द फिर्ताको भ्रामक प्रचार गरिएको भन्दै प्रतिगमनका मतियारहरुको भ्रममा...बाँकी