२०४६ सालको जनान्दोलन अघि तथा पञ्चायतीकाल सम्ममा नेपालले विश्वका विभिन्न देशमा विभिन्न किसिमका खाद्यपदार्थ निर्यात गरी अन्य आम्दानीका विभिन्न स्रोतहरुलाई पहिचानको रुपमा देशका भिन्नाभिन्नै क्षेत्रमा विभिन्न किसिमका कलकारखाना, उद्योग व्यवसाय तथा सेवा सुविधाहरु स्थापना गरेका...बाँकी
वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी...बाँकी
एजेन्सी । अस्ट्रियाको मध्य भियनाका ६ भिन्दाभिन्दै स्थानमा बन्दुकधारीले आक्रमण गरेका छन्। ठूलो संख्याका बन्दुकधारीले आक्रमण गर्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बीबीसीले दुईजनाकाे मृत्यु भएकाे...बाँकी
तनहुँ, १७ कार्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका ३ का ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ...बाँकी
भक्तपुर नगरपालिकाको वडा नम्बर २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरणको माग गर्दै सांसद सहितको एक प्रतिनिधि टोली सिंहदरवार पुगेको छ । नेमकिपाका सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालको नेतृत्वमा रहेको टोलीले सिंहदरवार पुगेर औद्योगिक क्षेत्र...बाँकी
bhaktapur भक्तपुर
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति उनकै दलका नेता कार्यकर्ता सन्तुष्ट देखिएका छैनन् । पछिल्लो समय आम जनतासंग प्रत्यक्ष जोडिएको कोभिड १९ को उपचारमा सरकारले शुल्क असुल्ने नीति लिएपछि सरकार अझै...बाँकी
bhaktapur dp dhakal nekapa
बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण पढाई मात्र होइन, सभा सम्मेलन समेत अनलाइनमा सिमित भएका छन् । तर, खाने मुखलाई जुंगाले छेक्दैन भने झैँ यस विषमताका बाबजुद सांगीतिक एवं साहित्यिक लगायत विभिन्न प्रतियोगितालाई...बाँकी
bhaktapur
कोरोना भाइरस संक्रमण (कोभिड १९) को उपचारमा प्रभावकारी मानिएको ‘प्लाज्मा’ दान गर्नेक्रम बढिरहेको छ । भक्तपुरमा भने कोभिड १९ माथि बिजय प्राप्त गरेका ११ जनाले मात्र प्लाज्मा दान गरेका छन् । भक्तपुरमा आफ्नो रगतको प्लाज्मा...बाँकी
bhaktapur surya binayak प्लाज्मा भक्तपुर सूर्यविनायक
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् । केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले कोरोनाका गम्भीर...बाँकी
सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ज्यान गएको हो । ज्यान गुमाउने व्यक्ति कृष्ण राम सुवाल हुन् । शनिवार बिहान करिब १०...बाँकी
surya binayak सूर्यविनायक