जुम्ला, १५ कार्तिक । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट...बाँकी
भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको टेक्सटायल उद्योग नेपो इण्डष्ट्रिज प्रा.लि.मा अनुगमन गरिएको छ । सोही क्षेत्रका सांसद प्रेम सुवालको पहलमा नेपोको प्रदुषणबारे अनुगमन गरिएको हो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका संघीय...बाँकी
bhaktapur नेमकिपा
मोरङमा महिलामाथि जवर्जस्ती करणीको आरोपमा एक जनप्रतिनिधि नै पक्राउ परेका छन् । उनी रतुवामाई नगरपालिका वडा नम्बर ३ का वडासदस्य विनोद कुमार सिंह हुन् । ३५ वर्षिय सिंहले स्थानीय सुकुम्बासी एक महिलामाथि जवरजस्ती करणीको आरोप...बाँकी
कोरोना भाइरस संक्रमण(कोभिड १९) का कारण काभ्रेका एक पत्रकारले ज्यान गुमाएका छन् । पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोनाको कारण निधन भएको हो । काभ्रे पोस्टका प्रधान सम्पादक रहेका चौलागाईंलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि...बाँकी
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ। शास्त्रनुसार गर्नुपर्ने...बाँकी
काठमाडौँ जिल्लाका सिडिओ जनकराज दाहाललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बिहीवार उनलाई संक्रमण पुष्टि भएको हो । उनले बुधवार पिसिआर परिक्षण गराएका थिए । बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको सिडिओ कार्यालय श्रोतले...बाँकी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग...बाँकी
“बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति...बाँकी
कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई...बाँकी
काठमाडौं, १० कार्तिक । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका...बाँकी