News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    पूर्वमन्त्री एवम् सांंसद प्रभु साहले पठाए पत्र : दशै भत्ता दिनु नै गलत

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले आफूले प्राप्त गरेको दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । महामारीको समयमा पनि सांसदहरूले दशैं भत्ता लिएको भन्दै...बाँकी

    समाचार प्रभाव : सांसद बस्नेतले दशै भत्ता अस्पताललाई दिए

    भक्तपुर क्षेत्र नम्बर २ का निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफ्नो नाममा आएको दशै भत्ता भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । सोमबार आफै उपस्थित भएर बस्नेतले रकम हस्तान्तरण गरेका हुन् । कोरोना कहरका बीच पनि...बाँकी

    पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको...बाँकी

    नापी कार्यालयका प्रमुख बिष्टको बिदाइ : नागरिक समाज भक्तपुरद्वारा प्रशंसा पत्र प्रदान

    नापी कार्यालय भक्तपुरका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार बिष्टको बिदाइ भएको छ । नापी बिभागमा सरुवा भएपछि आइतवार उनको बिदाइ भएको हो । सामान्यतया नापी र मालपोत कार्यालयका कर्मचारीप्रति सर्वसाधारणको सकारात्मक धारणा बन्न नसकिरहेको परिपेक्षमा कार्यालय...बाँकी

    कोरोना भाइरस : वृद्धवृद्धाका लागि खोप किन असहज ?

    काल्पनिक संसारको कुरा गरौं- हामीसँग कोरोनाविरुद्धको खोप पहिलेबाटै उपलब्ध छ, यस्तो अवस्थामा विश्वभरका नेताहरुका सामु यति ठूलो जनसंख्यामा खोप कसरी पुर्‍याउने भन्ने अहम् चुनौती छ । बिरामीको सबैभन्दा बढी खतरा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुलाई...बाँकी

    रानीपोखरीको उद्घाटन कात्तिक ५ गते गरिने

    काठमाडौं, ३ कार्तिक । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका...बाँकी

    सुदुरपश्चिम प्रदेशका सांसद भट्टलाई कोरोना

    बैतडी, २ कार्तिक । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि...बाँकी

    एकल पुरूषलाई गाउँपालिकाले दियो मासिक पाँच सय भत्ता

    दार्चुला, २ कार्तिक । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले...बाँकी

    कुलमान घिसिङ हट्नु र लाइन कट्नुमा कुनै सम्बन्ध छैन : भक्तपुर शाखा प्रमुख रमण

    नेपाल विद्युत प्राधिकरणका लोकप्रिय कार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनसंगै लोडसेडिङ हुन लागेको भन्ने हल्ला मात्र भएको भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले बताएका छन् । अब फेरि लोडसेडिङको कुनै पनि सम्भावना नभएको भन्दै उनले लोडसेडिङ...बाँकी

    १५ कात्तिकसम्म सर्वाेच्च अदालत बन्दः बन्दीप्रत्यक्षीकरण रिट निवेदनको भने सुनुवाइ हुने

    काठमाडौं, १ कार्तिक ।  सर्वाेच्च अदालतमा आजबाट १५ दिनसम्मका लागि बन्द हुने भएको छ । प्रशासनले सूचना जारी गर्दै १ देखि १५ कात्तिकसम्म अदालत बन्द हुने जानकारी दिइएको छ । तर बन्द रहे पनि बन्दीप्रत्यक्षीकरण...बाँकी