News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    नेपालमा कोभिड-१९ कम देखिनुका सम्भावित पाँच कारण

      विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड-१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ । सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमश: सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ...बाँकी

    सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे

    जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधिका कारण पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । शनिबार पक्राउ परेका दुवै महिला जनकपुरधाम...बाँकी

    काेराेना जित्दै संक्रमित : १९ वर्षीया प्रसिद्धी डिस्चार्ज,६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ

    फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म...बाँकी

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएन

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुको कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय बीरगंज र उदयपुर लगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएपछि भक्तपुर प्रशासनको पहलमा उनीहरुको कोरोना परीक्षण गरिएको हो । भक्तपुर सिडिओ हुमकला पाण्डेका...बाँकी

    मिडियामा बोलेको भन्दै टेकुका वरिष्ठ डाक्टरलाई कारवाहीको तयारी

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ डाक्टरलाई सरकारले कारवाहीको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक स्पष्टिकरण सोध्दै डाक्टर शेर बहादुर पुनलाई कारवाहीको तयारी गरेको हो । श्रोतका अनुसार कोरोनाको सम्बन्धमा...बाँकी

    पत्नीको प्रहारबाट पतिको ज्यान गयो

    प्युठान । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा...बाँकी

    सशस्त्र प्रहरीद्वारा गृहमन्त्रीको निवासमै पुगी कोरोना टेस्ट

    गृहमन्त्री रामबहादुर थापा’बादल’ को कोरोना भाइरस(कोभिड १९) परीक्षण गरिएको छ । शुक्रवार उनको कोभिड १९ परीक्षण भएको हो । परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । आरडीटी मार्फत कोरोना टेस्ट गर्दा उनको रिपोर्ट कोरोना...बाँकी

    शिक्षक महासंघको सुझाब : एसईई र एसएलसी परीक्षा नगरौं

    काठमाडौं । नेपाल शिक्षक महासंघले यसपटकको कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा नगर्न सरकारलाई सुझाब दिएको छ । साथै, विद्यालयकै अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा हुने महासंघको सुझाब...बाँकी

    सरकारले अब लामो दुरी हिँडेर गाउँ जान नदिने

    काठमाडौँ । सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण...बाँकी

    एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

    काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको...बाँकी