News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    फेसबुकमा ‘कोरोना संक्रमित भेटिएको’ स्टाटस लेख्ने २ युवक पक्राउ

    सामाजिक सञ्जाल फेसबुकमा कोरोना सम्बन्धी गलत स्टाटस लेख्ने २ युवक पक्राउ परेका छन् । फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दाङ र सुर्खेतका गरी दुइ युवक पक्राउ परेका हुन् । घोराही...बाँकी

    सेवामा भक्तपुरका सुनचाँदी व्यवसायी : स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

    नेपाल सुनचाँदी व्यवसायी संघ भक्तपुर शाखाले भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । नोभल कोरोना भाइरस(कोभिड १९)को रोकथाम र नियन्त्रणमा जिल्लाको मूख्य भूमिकामा रहेको भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको हो ।...बाँकी

    मध्यपुर थिमिको कोरोना कोषमा ५ करोड

    मध्यपुर थिमि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण लागि कोरोना कोष खडा गरेको छ । उक्त कोषमा ५ करोड राखिएको छ । नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराए अनुसार २ करोड नगरपालिका द्वारा संचालित नेपाल...बाँकी

    आपतकालिन अवस्थामा भक्तपुरका यी २२ एम्बुलेन्सका नम्बरमा सम्पर्क गरौँ

    अत्यावश्यक अवस्थामा अस्पताल जानुपरे वा अरुलाई लानुपरे यो बेला एम्बुलेन्स चालकको सम्पर्क नम्बर नभई नहुने कुरा हाे । आपतकालिन अवस्थामा अस्पताल सम्म पुग्न भक्तपुरमा २२ एम्बुलेन्स रहेका छन् जसमध्ये ४ वटा एम्बुलेन्सलाई कोरोना विशेष एम्बुलेन्स...बाँकी

    पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ ।पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड...बाँकी

    लकडाउनको अवधि थपिने

    काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा लकडाउन बढाउने वा हटाउने निर्णय हुने छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोलि सकिदैछ । लकडाउन सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो...बाँकी

    भारतमा वैशाख २१ सम्म लम्ब्याइयाे लकडाउन

    काठमाडौं । काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् ।...बाँकी

    सल्लाघारीको तिनकुनेमा सडक दुर्घटना : घाइते प्रहरीहरुलाई पुर्याइयो अस्पताल

    छ लेन सडक अन्तर्गत सल्लाघारीको तिनकुनेमा सडक दुर्घटना भएको छ । सडकमा सुरक्षार्थ बसिरहेका प्रहरी नै सडक दुर्घटनामा परेका छन् । मंगलवार भएको उक्त दुर्घटनामा परी ३ जना प्रहरी घाइते भएका छन् । उनीहरुलाई उपचारका...बाँकी

    हुम्लामा जुम्ल्याहा कोरोना र भाइरस जन्मिए

    हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको...बाँकी

    काठमाडौँमै देखियाे काेराेना, तीन जनामा कोरोना पोजेटिभ

    काठमाडौँ, १ बैशाख । राजधानी उपत्यकामा कोरोना नदेखिंदा ढुक्क देखिएका उपत्यकाबासीलाई नयाँ वर्षकै दिन नराम्रो संयोग परेको छ । काठमाडौंमै कोरोनाका संक्रमित भेटिएका छन् । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना...बाँकी