कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन...बाँकी
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन वर्षमान पुन
नेपाल शिक्षक महासंघ (CNT) का आबद्ध सम्बद्ध संस्थाका सबै आदरणीय अध्यक्षज्यूहरु नमस्कार, अभिवादन, जयनेपाल। #विद्यालय शिक्षाकर्मीहरुको सहमतीय सिद्धान्तमा स्थापित आधिकारिक ट्रेड युनियन संस्था नेपाल शिक्षक महासंघ(CNT)मा हालै देखिएको बिवादले सर्वत्र चासो र चिन्ता बढेको छ।...बाँकी
MP BHUSAL नेपाल शिक्षक महासंघ नेपाल शिक्षक संघ यम पी. भुसाल
नेपाल प्रहरीको रिक्त रहेको १० प्रहरी नायव महानिरीक्षक(डिआईजी) पदमा १० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले डिआइजीको...बाँकी
bhaktapur sahakul thapa surya binayak बढुवा सिफारीस भक्तपुर घर भएका सहकुल थापा दोश्रो नम्बरमै डिआईजीमा सिफारिस सहकुल थापा
काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो । अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि...बाँकी
आइकालु मासु पसललाई २ लाख जरिवाना
भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले...बाँकी
jalim mukhiya जालिम मियाँ जालिम मुखिया
सूर्यविनायक ३ बालकोट स्थित ‘परेली आर्युबेद हाउस’ मा सिलबन्दी गरिएको छ । गैरकानुनी रुपले कस्मेटिक बस्तुहरुको उत्पादन गरेको अभियोगमा परेलीमा सिलबन्दी गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्ण प्र. बिष्ट र औषधि...बाँकी
surya binayak बालकोट सिलबन्दी सूर्यविनायक “परेली आर्युबेद हाउस”
कोरोना भाइरस (कोभिड१९) रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई प्रदेश दुई सरकारले विशेष व्यवस्था गरेको छ । उनीहरु कोरोनाको संक्रमणबाट ज्यान गुमाउनु परे परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको...बाँकी
जनकपुरधाम प्रदेश दुई सरकार राहतमा प्रदेश २ पहिलो
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहकार्यलाई अझ सशक्त बनाउने विषयमा टेलिफोन वार्ता भएको हो । शुक्रबार भएको बार्तापछि प्रम ओलीले ट्वीट गर्दै...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन्। सरकारले रोकथामकै लागि यही चैत ११ देखि लकडाउन जारी गरेको छ...बाँकी
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण...बाँकी