News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् !

    जाजरकोट  । ‘केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन’ भनेर पन्छिनेहरु आजभोलि  कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् । आजभोलि हातखुट्टा नधोई खाना खाने...बाँकी

    औषधी सप्लायर्सको पासमा रक्सी सेवन गरि दुर्घटना गराउने दाहाललाई उन्मुक्ति

    बा१२च १०१३ नम्बरको निजी कारले मध्यपुर थिमिको तेर्सेटारमा स्कुटर यात्रुलाई ठक्कर दिएको छ । अत्यधिक तीब्र गतिमा रहेको कारले बेलुकी सवा छ बजेको समयमा पैदल यात्रुहरु लाई छुदै स्कुटरमा सवार युवतीलाई ठक्कर दिएको हो ।...बाँकी

    उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

    काठमाडौं  ।  काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा  टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको...बाँकी

    दुई दिन उपत्यका बाहिर जान पाइने निर्णय

    लकडाउनलाई खुकुलो बनाउदै सरकारले उपत्यका बाहिर जान चाहनेलाई २ दिन खुला गर्ने भएको छ । भोलि शुक्रबार र पर्सि शनिबार दुईदिन घर जान चाहने डेरावाल लाई जान दिने निर्णय भएको हो । उपप्रधानमन्त्री इश्वर पोखरेलको...बाँकी

    शिवराजद्वारा,तेस्रो दिनसम्म १३ सय परिवारलाई राहत वितरण

      शिवराज नगरपालिकाद्वारा पहिलो चरणमा वितरण गरेको राहत तेस्रो दिनसम्म १हजार २सय ८८ विपन्न परिवारलाई वितरण गरिएको छ । राहत खरीद तथा वितरण समिति संयोजक उपप्रमुख शिवकुमारी थारुले तेस्रो दिन बुधबार ५सय ४८ परिवारलाई राहत...बाँकी

    शिवराज बिपद् कोषमा निजी क्षेत्रको ५लाखसहित २ सय क्वीन्टल खाद्यान्न सहयोग

    शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी...बाँकी

    रहेनन् भक्तपुरका पुराना बामपन्थी नेता बासुकला

    भक्तपुरका पुराना बामपन्थी नेता विष्णु बासुकलाको निधन भएको छ । बुधवार आफ्नै निवासमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाल मजदुर किसान संगठनबाट बामपन्थी राजनीतिमा होमिएका बासुकला संयुक्त जनमोर्चा,  एनेकपा (माओवादी) हुँदै पछिल्लो...बाँकी

    युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता

    काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ । लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न...बाँकी

    भक्तपुर अस्पताललाई पीपीई दिँदै सांसद बस्नेतले भने, ‘असहयोग गर्नेको हिसावकिताब हुन्छ’

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले दुधपाटीस्थित भक्तपुर अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएका छन् । स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्नबाट रोक्न प्रभावकारी मानिएको पीपीई सांसद बस्नेतले भक्तपुर अस्पताललाई उपलब्ध गराएका हुन् । सत्तारुढ...बाँकी

    बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण...बाँकी