दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले...बाँकी
bhaktapur पीपी बुथ भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतम
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोभिड १९ को बिरुद्धको लडाइमा सरकार जनता संगै रहेको उनको भनाइ छ । कोभिड १९ नेपालमा दोश्रो चरणमा प्रवेश गरेको भन्दै उनले नेपाल रोगको उच्च...बाँकी
फाइल फोटो बहुप्रतिक्षित बनेको महत्वाकांक्षी मेलम्चीको पानी आउँदो असार मसान्त भित्रै भक्तपुरमा आउने भएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अडान पछि उक्त पानी पहिलो चरणमा नै भक्तपुरमा आउने भएको छ । काठमाडौं उपत्यका...बाँकी
bhaktapur melamchi भक्तपुर मेयर प्रजापति मेलम्चीको पानी
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै...बाँकी
एजेन्सी । लामो समयदेखि आमरण अनसनमा बसेकी टर्कीको चर्चित लोकसंगीत समूहकी सदस्य २८८ औं दिनमा अनस्थलमै मृत्यु भएको छ । २८ वर्षकी चर्चित गायक हेलिन बोलेकको भोक हड्तालमा बसेकै अवस्थामा मृत्यु भएको हो । टर्की...बाँकी
शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका श्रमिक तथा असहायलाई राहत वितरण कार्य शुरु गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई...बाँकी
भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो । आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित...बाँकी
bhaktapur humkala pande भक्तपुर भक्तपुर सीडीओ भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने हुमकला पाण्डे
कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ । जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री),...बाँकी
shibharaj nagarpalika
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’मा सहयोगी हातहरु बढ्दै गएका छन् । कोभिड–१९ (कोरोना भाइरस) सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहतका लागि स्थापना गरिएको विपद...बाँकी
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त छन् । सरकारले उनलाई सोमबार नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरे संगै उनी नेपाल राष्ट्र...बाँकी
गभर्नर नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी महाप्रसाद अधिकारी