News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    “पूर्वमाओवादीहरूको अपमान भइरहेको छ”

    नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने बेला मात्र आफूले राजीनामा गर्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बताउँदै गर्दा उक्त प्रकरणका कारण पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको अध्यक्ष प्रचण्ड निकट एकजना नेताले बताएका छन्।...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा महायज्ञ लगाइदै

    चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको...बाँकी

    आफुमाथी राजनीतिक हिंसा भएको तुम्बाहाङ्फेको टिप्पनी

    उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफुमाथी राजनीतिक हिंसा भएको टिप्पनी गरेकी छिन् । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा का प्रभावशाली नेताहरुले आफुमाथी राजनीतिक हिंसा गरेको बताउन थालेकी छिन् । मैले राजीनामा नदिएका कारण संसद र दल...बाँकी

    गुणस्तरयुक्त कफीको माग बढाउंदै विदेशी

    दमौली । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा...बाँकी

    ‘एमसीसी राष्ट्रघाती छ, खारेज गर्नुपर्छ’

    काठमाडौँ । सरोकारवालाहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यसहित अमेरिकाले एमसीसी अगाडि सारेको जनाएका छन् । राष्ट्रिय जागर मंचले आइतबार...बाँकी

    भक्तपुरमा सम्यक महादान पर्व भव्यरुपमा मनाउने तयारी

    भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको...बाँकी

    भ्रष्टाचार आरोपमा प्रधानाध्यापक बिरुद्ध मुद्दा

    काठमाडौं । भ्रष्टाचारको आरोपमा बारा, कलैया नगरपालिका ७ पन्नादेवी कन्या माविका प्रधानाध्यापक सुनरपति कुमारी यादव बिरुद्ध मुद्दा दायर गरिएको छ । शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम...बाँकी

    एनप्याब्सन २२ औं वर्षमा, सुरक्षित विद्यालय अभियान शुभारम्भ

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग...बाँकी

    नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग उर्जामन्त्रीको अपिल

    युएइ पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायलाई अपिल गरेका छन्। अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ...बाँकी

    प्रहरीद्वारा बौद्धमा गोली प्रहार

    काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । प्रहरीले १७ महिने बालिकाको हत्यामा संलग्न विष्णु लामालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले...बाँकी