काठमाडौँ । सरकारले कक्षा ८ सम्मकै पाठ्यपुस्तक रङ्गीन बनाउने भएको छ । यसअघि कक्षा ५ सम्मका पाठ्यपुस्तक मात्रै रङगीन थिए । जनक शिक्षा सामग्री केन्द्रमा हाल आधारभूत तह (१–८कक्षा) को पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी...बाँकी
काठमाडौं । मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बासहित दुईजना घुससहित पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई घुस लिदालिदै पक्राउ गरेको हो। नायव सुब्बले लेखापढी व्यवसायी श्रीराम...बाँकी
काठमाडौँ । सरकारले तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने भएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत तीन महिनाभित्र ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने घोषणा गरेको...बाँकी
मकवानपुर । शुल्क वृद्धिको विरोधमा यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।...बाँकी
काठमाडौं । नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर...बाँकी
समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको...बाँकी
अस्पतालका निर्देशक डा. आरपी बिच्छाले विज्ञहरूको सल्लाहअनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको दाबी गरेका छन् । अस्पतालको ५८औं वार्षिकोत्सवमा उनले...बाँकी
Kanti Hospital जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको...बाँकी
अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम...बाँकी
काठमाडौं । वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मगलबार...बाँकी
snow fall