खोला उत्खननको विरोध गर्ने धनुषाका २४ वर्षीय युवकलाई टिपरले किचेर हत्या गरिएको आरोपमा क्रसर मालिक पक्राउ परेका छन् । शनिवार विहानै क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका हुन् । शुक्रवार बिहानै मिथिला नगरपालिका ५...बाँकी
इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण” विमान खसालिएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । नेकपाले धुम्रबराहस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट...बाँकी
काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध शुरु गर्ने अधिकार सीमित पारिदिने प्रतिकात्मक प्रस्ताव स्वीकृत गरेको छ । डेमोक्रयाटिक पार्टीको बहुमत भएको संसद्मा यो प्रस्ताव २२४–१९४ मतले पारित...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी...बाँकी
बिहान सबेरैको कुरो थियो । मानिसहरुको चहलपहल धेरै थियो । कोहि भगवान लिन जाने तरखरमा थिए त कोहि व्यवस्थापनको कार्यमा व्यस्त देखिन्थे । यो व्यस्तता अन्त कतैको नभएर भक्तपुर हनुमानघाटको थियो । हो, आज भक्तपुरको...बाँकी
bhaktapur
काठमाडौं । अन्ततः प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको...बाँकी
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विभिन्न सञ्चार माध्यममा प्रकाशित आज चन्द्रग्रहण लाग्ने खबरलाई भ्रमपूर्ण भएको जनाएको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुबाट आज चन्द्रग्रहण भनी खबर प्रकाशित हुनुले सर्वसाधरणमा भ्रम...बाँकी
तीन किलोग्राम नक्कली सुनसहित नेपाल प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेका छन् । उनलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले समातिएको हो...बाँकी
3 kg gold
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी...बाँकी