तनहुँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले अनिवार्य अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा र स्थायी भएकाहरुको पुरा अस्थायी सेवाअवधि गणना गर्न माग गरेको छ । गण्डकी प्रदेश, तनहुँको भिमाद नगरपालिका वडा नम्बर ४ माझकोटमा अस्थायी शिक्षक...बाँकी
‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने नारा सहित चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु गरिएको छ। विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने गर्दछ । यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना...बाँकी
चितवन विषादी प्रयोगमुक्त सप्ताह
तुलनात्मक रुपमा अन्य विद्यार्थीहरु भन्दा कसैको सहयोगमा(स्पोन्सरवाला) पढ्न पाएका विद्यार्थीहरुको पढाइ अब्बल पाइएको छ । केहिदिन अगाडि सार्वजनिक भएको वार्षिक परीक्षाको परिणाम सार्वजनिक भएपछि विद्यार्थीको नतिजाले यो अवस्था देखाएको हो । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर...बाँकी
भक्तपुर नगरपालिकाले प्रधानमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरेर कुनै औपचारिक कार्यक्रम गरेको देखिंदैन तर माघमा भक्तपुरको दरवार क्षेत्रमा मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा भने प्रमुख अतिथिको रुपमा देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने औपचारिक निर्णय...बाँकी
bhaktapur
रोल्पा सदरमुकामस्थित बालकल्याण नमूना माध्यमिक विद्यालयमा गठित बाल क्लवका पदाधिकारीहरुले रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी समक्ष माग पत्र पेश गरेका छन् । विद्यालय आवत–जावत गर्ने बाटो जोखिमयुक्त रहेकाले उक्त बाटो मर्मत सम्भार गरिदिनु पर्ने...बाँकी
काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएका छन् ।२०६० सालमा थ्री स्टारबाट खेल्दै लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन लिगमा संकटाविरुद्ध पहिलो गोल गरेका थिए । नेपालका सफल...बाँकी
काठमाडौं । उत्तरपुस्तिका नै परीक्षा केन्द्रबाट बाहिर पठाई अर्कै व्यक्तिबाट उत्तर लेख्न लगाएको घटनामा संलग्न तीनजना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सिटिइभिटि अन्तर्गतको कर्णाली प्राविधिक शिक्षालयमा संचालित कृषितर्फको डिप्लोमा प्रथम वर्षको बाह्य...बाँकी
सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले शंकाको भरमा समाचार बनाउन नहुने बताएका छन् । शंकाको भरमा धेरैजसो समाचार सस्प्रेषण हुने आरोप लगाउदै मन्त्री बाँस्कोटाले प्रमाणको अधारमा मात्र समाचार बनाउनुपर्ने बताएका...बाँकी
bhaktapur
इरानमा १८० यात्रु सवार गरेको विमान तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटना भएको हो । दुर्घटना भएको क्षेतिको विवरण भने आइसकेको छैन । प्राविधिक कारणले विमान दुर्घटना भएको इरानी टेलिभिजनहरुले बताए...बाँकी
Iran plane crash
काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी...बाँकी