News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    भक्तपुर नगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक ऋण : पढाइ पूरा नहुन्जेल तिर्नु नपर्ने

    भक्तपुर नगरपालिकाले यस आर्थिक वर्षमा ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने कार्यको निरन्तरता दिंदै नगरपालिकाले यस वर्ष ९१ विद्यार्थीलाई सो ऋण उपलब्ध गराउने भएको हो...बाँकी

    सानोठिमीस्थित जनक शिक्षा आइपुगेका मन्त्री पोखरेल आफ्नो निर्णय लागू भएको देख्दा दंग

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेको छ । मंगलवार उक्त टोलीले पाठ्यपुस्तक छपाइको अवस्थाबारे अनुगमन गरेको हो । मन्त्री नेतृत्वको टोलीमा शिक्षा सचिव महेश...बाँकी

    अब आठ कक्षासम्मै रङ्गीन पाठ्यपुस्तक

      काठमाडौँ । सरकारले कक्षा ८ सम्मकै पाठ्यपुस्तक रङ्गीन बनाउने भएको छ । यसअघि कक्षा ५ सम्मका पाठ्यपुस्तक मात्रै रङगीन थिए । जनक शिक्षा सामग्री केन्द्रमा हाल आधारभूत तह (१–८कक्षा) को पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी...बाँकी

    मालपोतका नायव सुब्बा दुई हजार घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बासहित दुईजना घुससहित पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई घुस लिदालिदै पक्राउ गरेको हो। नायव सुब्बले लेखापढी व्यवसायी श्रीराम...बाँकी

    तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने श्रममन्त्रीको घोषणा

    काठमाडौँ । सरकारले तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने भएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत तीन महिनाभित्र ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने घोषणा गरेको...बाँकी

    शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी अनसनमा

    मकवानपुर । शुल्क वृद्धिको विरोधमा यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।...बाँकी

    प्रदेश–३ को राजधानी हेटौंडा नै राख्न नेकपाको पुनः निर्देशन

    काठमाडौं । नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न  पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर...बाँकी

    पत्रकारमाथि मेयरले दुर्व्यहार गरेको भन्दै महासंघद्वारा कारवाहीको माग

    समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको...बाँकी

    ७० प्रतिशत बालकालिकालाई रिफर गर्नुपर्ने बाध्यता हटेको डा. आरपी बिच्छाको दाबी

    अस्पतालका निर्देशक डा. आरपी बिच्छाले विज्ञहरूको सल्लाहअनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको दाबी गरेका छन् । अस्पतालको ५८औं वार्षिकोत्सवमा उनले...बाँकी

    जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

    जनकपुरधाम  । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको...बाँकी