News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    इराकबाट अमेरिकी सेना फिर्ता नहुने

    इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्। ती...बाँकी

    किन पुगे प्रचण्ड सुटुक्क सिन्धुपाल्चोक ?

    प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सोमबार सुटुक्क सिन्धुपाल्चोक पुगेका छन् । पार्टीका केही नेता, सीमित सचिवालयका सहयोगी लिएर पत्नी सीता दाहाल सहित उनी चौतारा साँगाचोकगढी नगरपालिका—९ कदमवासका...बाँकी

    ७५ हजार घुससहित नापी कार्यालय पर्साका सर्भेक्षक पक्राउ

    वीरगञ्ज  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको...बाँकी

    मध्यपुरमा रिसोर्टलाई नै जुवा घर बनाउने १४ जुवाडे ७ लाख बढी नगद सहित समातिए

    रिसोर्टलाई नै जुवा घर बनाई जुवा तास खेलिरहेको अवस्थामा १४ जना प्रहरीको फन्दामा परेका छन् । सोमबार करिब ३ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निलबाराही टिगनी...बाँकी

    संस्थापनइतरका जिल्ला सभापतिहरुको भेलामा वरिष्ठ नेता पौडेलले के भने ?

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ...बाँकी

    मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण

    भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन्...बाँकी

    भक्तपुर सम्बन्धी बहुप्रतिक्षित ‘विशेष गीत’ हेर्नुहोस्

    बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो । रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो...बाँकी

    जेएनयूमा मुकुण्डोधारीहरुको आक्रमण: विद्यार्थी संघकी अध्यक्षसमेत दर्जनाैँ घाइते

    एजेन्सी । आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसमेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय...बाँकी

    परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

    एजेन्सी । इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ। अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यस्तो भनाइ आएको...बाँकी

    अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव इराकको संसदद्वारा पारित

    एजेन्सी । इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ। इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको हो । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी...बाँकी