News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    भक्तपुर बहुमुखी क्याम्पसले पायो नयाँ भवन : लायन्स क्लबकी डा. हिलद्वारा हस्तान्तरण

    लायन्स क्लब इन्टरनेशनलको अनुदानमा निर्मित भक्तपुर बहुमुखी क्याम्पसको नयाँ भवन हस्तान्तरण गरिएको छ ।  क्लबकी तृतीय प्रमुख डा पेट्टी हिलले भवन हस्तान्तरण गरेकी हुन् । शुक्रवार भक्तपुरको दुधपाटीस्थित क्याम्पस प्रांगणमा एक विशेष कार्यक्रमका बीच भवन...बाँकी

    बाँकेमा एकै परिवारका पाँच जना घाइते

      चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी...बाँकी

    उपत्यकासहित देशैभर तिन दिन वर्षा र हिमपातको सम्भावना

    शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ ।...बाँकी

    किवीको व्यवसायिक खेती पूर्वखोलाका पाल्पाली

    जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किवीको व्यवसायी खेती सुरु गरिएको छ । जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिम सहित...बाँकी

    कस्ता हुने जनवादी शिक्षक ?

    शिक्षाका सबै चिज शिक्षकसँग ठोक्किन्छन् । शिक्षा बनाउने की भत्काउने, उकास्ने की थेचार्ने, दौडाउने की घिसार्ने, पिलाउने की पिउने चिज बनाउन सक्ने बनाउने यी सबै शिक्षकको हातमा छ । समाज चाहे सामन्तवादी होस चाहे पुँजीवादी...बाँकी

    बामदेवद्वारा राष्ट्रियसभा उम्मेद्वार अस्वीकार

    प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन्...बाँकी

    भक्तपुर सम्वन्धी विशेष गीतसंगै गायक कसपालको एकल एल्बम समेत शनिवार सार्वजनिक गरिने

    भक्तपुर सम्वन्धी बहुप्रतिक्षित विशेष गीत शनिवार सार्वजनिक हुने भएको छ । उक्त गीतको अडियो भिडियो निर्माण सम्पन्न भैसकेकोले शनिवार सार्वजनिक हुने भएको हो । सांगीतिक संस्था रागरागिनी इन्टरटेनमेन्टको आयोजनामा उक्त विशेष गीतको शनिवार लोकार्पण कार्यक्रम...बाँकी

    सञ्चारमाध्यममार्फत विपद् न्युनीकरणबारे व्यापक प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता: प्रजापति

    भक्तपुर नगरपालिकाले नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । बिहीबार आयोजित सो कार्यक्रममा सञ्चारमाध्यममार्फत विपद् न्युनीकरणबारे व्यापक प्रचार–प्रसार गर्न आवश्यकता रहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नेपाली सेनासँग सहकार्य...बाँकी

    भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

    भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली...बाँकी

    अंग्रेजी माध्यमको लहडले विद्यार्थीहरुको न अंग्रेजी सुध्रीयो नत नेपाली नै

    पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नहुँदा सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा...बाँकी