News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    सैनिक विद्यालय आएका प्रधान सेनापति थापाद्वारा भक्तपुरको रानीपोखरी अवलोकन

    भक्तपुरको वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाको...बाँकी

    चुनाव हारेपनि प्रतिवद्धताप्रति नेकपा प्रतिवद्ध : नगरकोटको सडकमा मन्त्रीसहितको अनुगमन

    ६ वर्षदेखि बन्न नसकेर थला परेको कमलविनायकको भत्केकोपाटीदेखि नगरकोट जोड्ने सडक मन्त्रीको आँखामा परेको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्ग नेतृत्वको एक विशेष टोलीले सोमबार विहानै यस सडकको स्थलगत अनुगमन...बाँकी

    लक्ष्यअनुरुपको आदर्श नगर बन्दै भक्तपुर

    भक्तपुर नगर आदर्श नगरको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्यअनुरुप अगाडि बढिरहेको बताइएको छ । भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भनपा प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० बारे भनपाका महत्वपूर्ण...बाँकी

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम भक्तपुरमा हुने

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । २२ वर्ष अघिदेखि माघ २ गते आयोजना गरिंदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा हुने भएको हो । आइतबार...बाँकी

    प्रदेश सरकारले आफ्नै प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त गर्ने

    प्रदेश सरकारले आफ्ना प्रत्येक जिल्ल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू नियुक्त गर्ने बताइएको छ । सातै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रदेश मातहत प्रजिअ हुनुपर्नेमा जोड दिएका हुन् । शनिवार प्रदेश १ को आन्तरिक...बाँकी

    पुनर्निर्माणमा अर्जुनको अर्जुन दृष्टी : ३ दिनमा ९ विद्यालय हस्तान्तरण

    काठमाडौमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । पुनर्निमाण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौका प्रमुख रहेका अर्जुन रायमाझीले विद्यालय पुनर्निर्माणमा अर्जुन दृष्टी लगाएपछि यसले छिट्टै पूर्णता पाउने भएको हो । काठमाडौमा...बाँकी

    मोटरसाईकल चोरीको अभियोगमा दुवाकोट मोडमा पक्राउ परेका दुवैजना सिंहदरवारमा

    भक्तपुर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण २ स्थित दुवाकोट मोडमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक अनेकोट गाउँपालिका १ बस्ने...बाँकी

    पूर्वाधारको अभावले पर्यटकको गन्तव्यस्थल बनाउन मुस्किल, कर्णाली प्रदेश

    कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन ।...बाँकी

    तीन विद्यालयलाई एकै दिन नयाँ भवन हस्तान्तरण

    काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् ।...बाँकी

    जिल्ला अस्पताल एम्बुलेन्सविहीन, बिरामीलाई समस्या

    जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ। रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको...बाँकी