काठमाडौमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । पुनर्निमाण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौका प्रमुख रहेका अर्जुन रायमाझीले विद्यालय पुनर्निर्माणमा अर्जुन दृष्टी लगाएपछि यसले छिट्टै पूर्णता पाउने भएको हो । काठमाडौमा...बाँकी
भक्तपुर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण २ स्थित दुवाकोट मोडमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक अनेकोट गाउँपालिका १ बस्ने...बाँकी
changu
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन ।...बाँकी
कर्णाली प्रदेश गन्तव्यस्थल पर्यटक
काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् ।...बाँकी
kathmandu new building school
जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ। रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको...बाँकी
एम्बुलेन्स जाजरकोट जिल्ला अस्पताल
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । प्राधिकरणले ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले संग्रहालय बनाउन लागेको हो । साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएलगतै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना...बाँकी
संग्रहालय साविकको टक्सार कार्यालय
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा...बाँकी
नेकपा सभामुख
नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित...बाँकी
bhaktaur district court changu crime
अल्माटी विमानस्थालबाट काजकस्तान तर्फ उडेको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रबार बिहान दुर्घटनामा परेको...बाँकी
काजकस्तान विमान दुर्घटना