News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    ११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

    राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई...बाँकी

    भक्तपुरमा नवप्रवेशी शिक्षकलाई अभिमुखीकरण : अल्छी हुनु नहुनेमा जोड

    भक्तपुर नगरपालिकाले नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक सेवा आयोगको सिफारिसबाट भक्तपुर नगरपालिकामा पदस्थापना भएका विद्यालय तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । मंगलवार नगरपालिकाको शिक्षा शाखा द्वारा आयोजित...बाँकी

    चिनियाँ राजदूतलाई फलो गरे पुरस्कार पाइने

    चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै पुग्दैन उनको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्ने छ । २६ डिसेम्बर...बाँकी

    आज क्रिसमस पर्व हर्षोल्लासका साथ् मनाइदै

    विश्वका करिब सय बढी देशमा क्रिसमस पर्व हर्ष उल्लास सहित मनाइदैछ । पच्चीस डिसेम्बरमा प्रत्येक वर्ष क्रिसमसलाई प्रभु यशु ख्रिस्ट (ईसा मसीह )को जन्मोत्सवको रुपमा मनाइने धार्मिक प्रचलन रहिआएको पाइन्छ । यो पर्व इसाई अर्थात्...बाँकी

    समाजवादी पार्टीले बुधवार ड्रामा देखाउने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइको प्रतिक्रिया

    पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराइले बुधवार ड्रामा देखाउने बताएका छन् । मंगलबार समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । मंगलबार सरकारबाट बाहिरिने निर्णयलाई रिहर्सल मात्रै...बाँकी

    कानुनमन्त्री र सहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा

    उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन्। यादव र राई दुवैले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले...बाँकी

    सरकारबाट बिदा हुँदै कानुन मन्त्री उपेन्द्र यादव

    उपेन्द्र यादव सरकारबाट बिदा हुने भएका छन्। मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादव मंगलबारै राजीनामा दिने तयारीमा जुटेका हुन् । सरकारमा रहेका दुई...बाँकी

    ट्विटरमा फलो गर्ने नेपालीलाई पुरस्कार: चिनियाँ राजदूत होउ यान्छी

    चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ । उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना...बाँकी

    स्विप अपरेसनमा १२२ चिनियाँ नागरिक पक्राउ

    सोमबार प्रहरीले चलाइएको स्विप अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका छन् । पक्राउमा पर्नेमा चिनियाँ नागरिक रहेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणमा जाँदै छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा नेपाल...बाँकी

    ६०० को दरले बेचेर दोब्बर आम्दानी: अलैंची कृषक

    लमजुङस्थित किसानहरुले गत वर्षको तुलनामा अलैंचीको दाना बेचेर दोब्बर आम्दानी गरेका छन्। अलैंची खेती गरेकाले यो वर्ष चार करोड पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्। अघिल्लो वर्ष जिल्लाका किसानहरुले ७५० क्विन्टल अलैंची बचेर पाँच...बाँकी