News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    प्राविधिक सल्लाह नपाएपछि किसान मर्कामा

    खेतीपाती गर्न सुझाब आए सरि आवश्यक प्राविधिक सल्लाह पाए जुनसुकै अन्नबालि राम्रो बनौन सकिन्छ । प्राविधिक सल्लाह बिना खेतीपाती गर्नु मुर्खता हो । त्यस्तै मुर्खता गरिन् अमुवाकी भगवती पौडेललगायत अन्य २० भन्दा बढी किसानले ।...बाँकी

    मालपोत कार्यालय भक्तपुरका सुब्वा मिश्र र कास गौतम उपर अख्तियारद्वारा आरोप पत्र दायर

    भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम उपर भ्रष्टाचार अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ । मंगलवार विशेष अदालतमा उनीहरु उपर आरोप पत्र दायर गरिएको हो...बाँकी

    कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३...बाँकी

    एसईई परीक्षा तालिका सार्वजनिक

    यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमवार बसेको बैठकले एसईई परीक्षा चैत ६ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । निर्णयानुसार...बाँकी

    हेर्नुहोस् पुनर्वितरणमा परेका भक्तपुरका सबै पालिकाको मौजुदा र नयाँ शिक्षक दरबन्दी विवरण

    सरकारले स्थानीय तहमा मौजुदा र आवश्यक दरबन्दी विवरण सार्वजनिक छ । शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि पालिकागत रुपमा दरबन्दी विवरण सार्वजनिक गारिएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सानोठिमीस्थित शिक्षा तथा...बाँकी

    प्रजापति माथि चक्कु प्रहार गरेको आरोपमा च्याम्हासिंहबाट ३ युवक पक्राउ

    भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । भक्तपुर नगरपालिका ९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई चक्कु प्रहार गर्ने ३ जना पक्राउ परेका हुन्...बाँकी

    शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने, टुटल र पठाओबारे बुझौं

    पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी...बाँकी

    प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पायो पूर्णता

    प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । सोमबार ४१ सदस्यीय कार्यसमिति चयन भएपछि ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको हो । बाँकी ४ जना पछि मनोनयन गर्ने गरी हाललाई ३७ सदस्यीय कार्यसमिति गठन...बाँकी

    कागजपत्र बनाउंदै जग्गा बेच्दै

    सर्लाहीको उत्तर–पूर्वी भेगमा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण गरिरहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा सो कार्य भई रहेको हो । केहि वर्षयता सिसौले भरिएको चौर थियो तर अहिले मानव बस्ती बन्दै...बाँकी

    आमा भैंसी पाल्ने छोराहरु मास्टर पढ्ने

    केटरी बोहरा आफू निरक्षर हुन, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाएका छन । बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ...बाँकी