News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सृजनानगरमा ब्यायामशाला र खेलमैदान उद्घाटन गर्दै मेयरले गरे स्वास्थ्यचौकी स्थापनाको उद्घोष

    भक्तपुर नगरपालिका १ स्थित सृजनानगरमा सार्वजनिक व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिवार सार्वजनिक व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई उद्घाटन...बाँकी

    कमलविनायक र च्याम्हासिंहका अधिकांश औषधि पसल अवैध : नगरपालिकाले बढायो कारवाही प्रक्रिया

    भक्तपुरको कमलविनायक र च्याम्हासिंहमा अधिकांश औषधि पसलहरु अवैध भएको पाइएको छ । भक्तपुर नगरपालिकाले गरेको औषधि पसल अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु अवैधरुपमा संचालन भएको पाइएको हो । कमलविनायक र च्याम्हासिंह क्षेत्रका अधिकांश औषधि पसलहरु...बाँकी

    कारागारका कैदीबन्दीलाई न्यानो लुगा वितरण

    शीतलहरले प्रभावित बीरगंज स्थित बन्दी सुधार गृह (कारागार)मा वृद्ध, अशक्त तथा महिला कैदीबन्दीहरुको लागि न्यानो लुगा वितरण गरिएको छ । रिलिफ सोसाइटी अफ कमर्स, बीरगंजको आयोजनामा न्यानो लुगा वितरण गारिेको हो । शुक्रवार सोसाइटीका अध्यक्ष...बाँकी

    बंगलादेश सरकारद्वारा माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय

    बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद...बाँकी

    प्रेस संगठन नेपालको काठमाडौँ जिल्ला कमिटीले पायो पूर्णता

    प्रेस संगठन नेपालको काठमाडौँ जिल्ला कमिटीले पूर्णता पाएको छ । बिहीवार संगठनको ४१ सदस्यीय काठमाडौ जिल्ला कमिटी घोषणा गरिएको हो । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकतापछि बनेको प्रेस संगठन नेपालको काठमाडौँ जिल्ला...बाँकी

    भ्रमण वर्ष मनाउन भक्तपुरमा सहजीकरण समिति सक्रिय : पहिलो सूर्योदयलाई नगरकोटमा स्वागत गरिने

    नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन भक्तपुरमा जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । विहीवार सो समितिले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

    अमेरिकामा लुकेर बसेका सई पक्राउ

    सशस्त्र प्रहरी बलले एक जना प्रहरीलाई पक्राउ गरेको छ । तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा सशस्त्र प्रहरी बलले प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल रहेका...बाँकी

    कृषि विकास बैंक र होसानबीच सम्झौता: कृषकहरुलाई सहुलियत कर्जा

    कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) बीच सम्झौता भएको छ । यी दुई संस्थाले वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार...बाँकी

    रङ्गशाला बनाउन ठेला पसलमा व्यापार

    रङ्गशाला बनाउन सघाउ होस् भनेर आईतबारबाट ठेला पसल सञ्चालन गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सो पसल संचालन गरि सानो व्यापार थालेको हो । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै रङ्गशाला हेर्न...बाँकी

    राज्यकै केही सञ्चालकहरूको मिलुवा भएपछि महिलाले के न्याय पाउनु र तिनको इज्जत कसरी जोगिनु ?

    भारतको तेलंगाना राज्यअन्तर्गतको हैदराबाद सहरमा नोभेम्बर २७ को राति पशु चिकित्सक युवतीको अपहरणपछि सामूहिक बलात्कार र त्यसपछि हत्या हुन्छ। त्यतिले पनि नपुगेर अपराधको प्रमाण मेटाउनकै लागि शव जलाइन्छ। साढे नौ बजे रातिसम्म जीवित युवतीले पीडाको...बाँकी