पश्चिमी वायुको प्रणालीका कारण चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात भइरहेको छ । जाजरकोट, हुम्लालगायतका जिल्लामा भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालमा प्रवेश गरेको न्युनचापीय...बाँकी
jajarkot snow fall आज य: मारी पुन्हीको दिन, उपत्यकाका सबै नेवा: समुदायले भव्यताका साथ मनाई रहेका छन् । नेवा: संस्कृति अनुसार आजको दिन य:मारी फोनेगु अर्थात् य:मारी माग्ने परम्परा प्रचलित थियो । केहि वर्ष यता बाट यो परम्परा...बाँकी
yomari special program नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब...बाँकी
hydropower नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ । एक-दुई दिनमै बस्ने...बाँकी
अग्नि सापकोटा सुवास नेम्वाङ इरान र अफगानिस्तानबाट न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल पसेको छ। उक्त प्रणालीले हिउँदयाममा पानी र हिउँ पार्ने गर्छ । यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ। बुधबार साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको...बाँकी
करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई...बाँकी
cyber crime मङ्सिर २६ यानी कि आज सार्वजनिक बिदा छैन । किरात समुदायको उधौली पर्व र नेवार समुदायको य:मरी पुन्ही आज रहेको छ । धेरै भित्तेपात्रोहरुमा मङ्सिर २६ मा रातो चिन्ह छ । यसको अर्थ आज सार्वजनी...बाँकी
public hoilday गृह मन्त्रालय भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो । सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य...बाँकी
bhaktapur पाँचतल्ले मन्दिर उपत्यकाका नेवाःले मङ्सिर २६ अर्थात भोलि यःमरी पुन्ही मनाउँदै छ । नेवाः परम्परा अनुसार हरेक वर्ष यःमरी पुन्ही धान्य पुर्णिमाको अवसर पारेर मनाईने गर्दछ । नेपालभाषामा ‘य’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो ।...बाँकी
bhaktapur Yomari उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन्...बाँकी
Maruti