News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणमा वडाध्यक्षकै संलग्नताको आरोप

    रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट नगरपालिकाकै वडा...बाँकी

    प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण

    रुकुम पश्चिमको आठविसकाेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथि सांघातिक आक्रमण भएको छ । प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीमाथि आक्रमण भएको हो । केसीको टाउकोमा गहिरो घाउ लागेको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रमुख...बाँकी

    भारी सवारी साधन निषेध गर्न भक्तपुर नगरपालिकालाई बिजुक्छे र सुवालको सुझाव

    भक्तपुर जिल्लाकै जेठो नगरपालिका पुस २ गते ७० औं वर्षमा प्रवेश गरेको छ । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको अवसरमा बुधवार विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ । बुधबार नगरपालिकाको सभाकक्षमा जनप्रतिनिधि र कर्मचारीबीच...बाँकी

    ज्वालामुखी विस्फोटमा परेर १८ जनाले ज्यान गुमाए

    न्युजिल्याण्डको ह्वाइट टापुमा मंसिर २३ गते ज्वालामुखी विस्फोट भएको थियो । सो विस्फोटमा परेर हाल सम्म १८ जनाले ज्यान गुमाई सकेको छ । मंगलबार सबै पीडितको पहिचान भएको स्थानीय अधिकारीले जानकारी दिए । हराएका दुई...बाँकी

    पदक विजेता १९ खेलाडीलाई महानगरपालिकाको सम्मान

    ललितपुर महानगरपालिकाले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ। पदक जितेका १९ खेलाडीलाई महानगरले नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो। महानगरले कास्य पदक विजेतालाई ३० हजार, रजत पदकलाई ४०...बाँकी

    महासंघको माग: शिक्षकको अनिवार्य अवकाश उमेर ६३ हुनुपर्ने

    नेपाल शिक्षक महासंघले शिक्षकहरुको अनिवार्य अवकाश उमेर कायम गर्न सरकारसँग माग गरेको छ । महासंघले शिक्षकहरुको अवकाश उमेर ६३ वर्ष कायम गर्न माग गरेको हो । शिक्षा सचिव महेश दाहाललाई मंगलवार ज्ञापन पत्र बुझाउदै महासंघले...बाँकी

    नक्कली कागजात बनाई परीक्षा दिन आउने २ पक्राउ

    सवारी चालक अनुमति पत्र लिन प्रयोगात्मक परीक्षा दिएका २ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार उनीहरु नक्कली कागजात बनाई परीक्षा आएका हुन् । उनीहरुलाई चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड...बाँकी

    भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियानमा मह जोडी

    हिजो साँझबाट सामाजिक सञ्जालमा भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियान सुरु भएको छ । सो अभियानले आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ । मंगलबारबाट सुरु गरेको अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले साथ दिएका...बाँकी

    भिजिट नेपाल- २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारी

    ‘भिजिट नेपाल- २०२०’ को मेसो परेर पोखराको फेवा तालको किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने प्रक्रिया अगाडी बढेको छ । गण्डकी प्रदेश सरकारले सो मन्दिर खुलाउने तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले रत्न मन्दिरबाट भिजिट...बाँकी

    भक्तपुरमा जनप्रतिनिधि र कर्मचारीबीच खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले ७० औं स्थापना दिवसको असवर पारेर जनप्रतिनिधि र कर्मचारीबीच खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स खेलकुद प्रतियोगिताको सोमबार नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन् ।...बाँकी