दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि...बाँकी
bhaktapur bhaktapur municipality
नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । निमोनिया भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहीबार उनको निधन भएको...बाँकी
आज बिहीवार पौष कृष्ण औशीको दिन विहान ८:४२ बजेबाट शुरु भएको सूर्यग्रहण समाप्त भएको छ ।२ घण्टा ४९ मिनेटको ग्रहण १०:०१ बजे मध्य भई ११:३१ बजे समाप्त भएको हो । ग्रहणको समय प्रकृति ज्यादा संवेदनशील...बाँकी
आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८:४२ बजेबाट शुरु समेत भैसकेको छ । आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो ।...बाँकी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का महाशाखा प्रमुखहरुको कार्य सम्पादन संझौता सम्पन्न गरिएको छ । सीटीईभीटीका सदस्य सचिव डा पुष्परमण वाग्ले र महाशाखा प्रमुखहरु बीच छुट्टाछुट्टै कार्यसम्पादन संझौता सम्पन्न गरिएको हो । बुधवार...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रत्येक महिलालाई नि:शुल्क सीपमूलक तालिम संचालन गर्ने भएको छ । यस आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाले महिलाहरुका लागि सीपमूलक तालिम संचालन गर्ने भएको हो । चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रका...बाँकी
changu changu narayan som mishra
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तीन नयाँ शाखा विस्तार गरेको छ । सुर्खेत, कैलालीको र टीकापुरमा शाखा तथा अत्तरियामा उप–शाखा खोलेर कारोबार सुरु गरेको लिमिटेडको जानकारी छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले पुस ७ र...बाँकी
Prabhu Life Insurance भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छिन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल तुल्याएको छ । आफूलाई भारत लैजाँदै...बाँकी
india Nepal मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रस्थित आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् ।...बाँकी
आकाशमा आगोको मुस्लो मकवानपुर हवाईजहाज दुर्घटनाको आशंका
संघीय संसद्को चालू हिउँदे अधिवेशनबाट शिक्षासम्बन्धी तीन ऐन पारित गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले थप तीन ऐन पारित गरिने बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा :...बाँकी
तीन ऐन नयाँ शिक्षा नीति