News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    पूर्वाधारको अभावले पर्यटकको गन्तव्यस्थल बनाउन मुस्किल, कर्णाली प्रदेश

    कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन ।...बाँकी

    तीन विद्यालयलाई एकै दिन नयाँ भवन हस्तान्तरण

    काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् ।...बाँकी

    जिल्ला अस्पताल एम्बुलेन्सविहीन, बिरामीलाई समस्या

    जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ। रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको...बाँकी

    साविकको टक्सार कार्यालयमा संग्रहालय स्थापना गर्ने योजना

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । प्राधिकरणले ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले संग्रहालय बनाउन लागेको हो । साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएलगतै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना...बाँकी

    सकेन नेकपाले सभामुख टुंगो लगाउन

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा...बाँकी

    बिज्ञापनमा पनि घुस माग्ने कर्मचारी अख्तियारको फन्दामा

    नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार...बाँकी

    आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर : जन्मकैदको फैसला

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित...बाँकी

    काजकस्तानमा विमान दुर्घटना, ९ यात्रीले ज्यान गुमाए

    अल्माटी विमानस्थालबाट काजकस्तान तर्फ उडेको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रबार बिहान दुर्घटनामा परेको...बाँकी

    भिजिट नेपालको लागि भक्तपुरको नयाँ कोसेली ३२९ वर्ष पुरानो नगरा यसरी भयो पुनर्स्थापित

    दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि...बाँकी

    रहेनन् भक्तपुर निवासी पूर्वसचिव श्रेष्ठ

    नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । निमोनिया भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहीबार उनको निधन भएको...बाँकी