अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम...बाँकी
काठमाडौं । वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मगलबार...बाँकी
snow fall
सरकार इरानमा रहेका नेपालीहरुको विषयलाई लियर चिन्तित बनेका छन् । केहि सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो देखाएको हो । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले इराकमा रहेका...बाँकी
'एक्टिभ' टोली इरान नेपाली
सबैको टाउको दुखाइको विषय बनिरहेको जडिबुटी–कोटेश्वर सडक खण्डको जामलाई हटाउन जाइकाले तीन सुझाब सुझाएको छ । बिहान-बेलुकी अफिस आवरको समयमा यातायातका साधनहरु घन्टौंसम्म जाममा बसेका हुन्छन् । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको...बाँकी
jaika koteshwor
मध्यपुर थिमी वडा नं ९ निकोसेरास्थित खहरे खोला (खस्याङ खुसुङ् खाेला) मा करिडाेर निर्माण गरिने भएको छ । निकोसेरा हुँदै दुवाकाेटकाे प्रस्तावित वीर अस्पताल सम्म पुग्न करिडाेर निर्माण गरिने भएको हो । सोमबार करिडोर निर्माणका...बाँकी
changu dp mahesh thimi
शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका...बाँकी
Teaching lisence
सुर्खेत । हार्ने चुनावमा लडाउन खोजेको भन्दै राष्ट्रिय सभाका एक उम्मेदवारले टिकट फिर्ता गरेकी छन् । सुर्खेतकी सावित्री पौडेलले निर्वाचनको टिकट फिर्ता गरेकी हुन् । ५० वर्षीया सावित्रीलाई कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशको महिलातर्फ टिकट...बाँकी
काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा (नासु) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन गर्ने तयारी गरेको छ। आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान...बाँकी
हिमपात र माईनस डिग्रीको तापक्रमका वावजुद पनि उत्तरी हुम्लाका समुदायले विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेका छन् । निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएपछि समुदायले चिसोको पर्वाह नगरी दुईकोठे विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेका...बाँकी
रलिङ मावि हुम्ला
बुटवल । प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो । माघीका...बाँकी