खोला उत्खननको विरोध गर्ने एक युवकको विभत्स हत्या भएको छ । धनुषाका २४ वर्षीय युवकलाई टिपरले किचेर हत्या गरिएको हो । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई शुक्रवार विहानै ना. ७ ख. ६४१३...बाँकी
आफ्नै साथीको हत्या गरि फरार रहेको आरोपमा सिन्धुपाल्चोक प्रहरीले सात जना मानिसहरूलाई पक्राउ गरेको छ । पर्साको पोखरीया-८ घर भै सिन्धुपाल्चोकमा ज्यालामजदूरी गर्दै आएका ३७ वर्षका राजकुमार मुखियाको हत्यामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे सडकदेखि सदनसम्म छलफल गर्न आफूहरु तयार रहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी आलोचना गरिएको बताएपछि थापाले विधेयकमाथि बहस गर्न...बाँकी
काठमाडौं । आफू अध्ययनरत कलेजलाई खारेज गर्न अदालतले आदेश दिएपछि पहिलो वर्षको अन्तिम परीक्षा दिन नपाएका नर्सिङका ३० विद्यार्थीले आफूहरूलाई अर्को कलेजमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । २०७५ सालको साउन महिनामा ठिमीस्थित चक्रवती नर्सिङ...बाँकी
काठमाडौं । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहरिएर पनि वर्षौंदेखि फरार रहेका व्यक्तिहरूलाई सरकारी सेवा लिनबाट वञ्चित गरिने अधिकारीहरूले बताएका छन्।उनीहरूको कैद सजाय भुक्तान र जरिबाना तिराउने उद्देश्यले फैसला कार्यान्वयन निर्देशनालयले सरकारी निकायहरूमा पत्राचार सुरु...बाँकी
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले...बाँकी
केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ। तर संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक...बाँकी
विवाद समाधानको लागि तीन बुँदे समझदारीसहित दुई जिल्ला प्रतिनिधी रहेकाे संयुक्त समिति गठन भएको छ। म्याग्दी र मुस्ताङ जिल्लाबीचको सीमा विवाद समाधान गर्न सो समिति गठन गरिएको हो । विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न...बाँकी
मुस्ताङ म्याग्दी संयुक्त समिति गठन
मङ्गलबार देखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीको खप्तडस्थित...बाँकी
हिमपात हिमाली जनजीवन
ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका...बाँकी