News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    बुढेसकालमा अक्षर सिक्दै आमाहरु

    हुम्ला । बुढेसकालका आमाहरु महिला समुहमा आबद्ध भई साक्षरता कक्षामा गएर अक्षर सिक्न थालेका छन् । उमेरमा नपढिए पनि आफ्नो नाम खेल्न र सामान्य अक्षर पढेर आयआर्जन गर्नकै लागि ढल्कदो उमेरमा आमाहरु अक्षर सिक्न थालेका...बाँकी

    कर्णालीको अवस्थालाई सुहाउँदो शिक्षा नीति ल्याउनमा जोड

    सुर्खेत । सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो...बाँकी

    सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

    गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।...बाँकी

    स्ववियु चुनावमा होमिने अनेरास्ववियूको निर्णय

    काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ। बैठकले एक महिनाभित्र प्रदेश ,जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय...बाँकी

    ‘देउवासँग न पार्टीको न राष्ट्रको लागि सपना छ’

    नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले भने, “मैले यसअगाडि सभापति...बाँकी

    “पूर्वमाओवादीहरूको अपमान भइरहेको छ”

    नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने बेला मात्र आफूले राजीनामा गर्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बताउँदै गर्दा उक्त प्रकरणका कारण पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको अध्यक्ष प्रचण्ड निकट एकजना नेताले बताएका छन्।...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा महायज्ञ लगाइदै

    चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको...बाँकी

    आफुमाथी राजनीतिक हिंसा भएको तुम्बाहाङ्फेको टिप्पनी

    उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफुमाथी राजनीतिक हिंसा भएको टिप्पनी गरेकी छिन् । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा का प्रभावशाली नेताहरुले आफुमाथी राजनीतिक हिंसा गरेको बताउन थालेकी छिन् । मैले राजीनामा नदिएका कारण संसद र दल...बाँकी

    गुणस्तरयुक्त कफीको माग बढाउंदै विदेशी

    दमौली । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा...बाँकी

    ‘एमसीसी राष्ट्रघाती छ, खारेज गर्नुपर्छ’

    काठमाडौँ । सरोकारवालाहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यसहित अमेरिकाले एमसीसी अगाडि सारेको जनाएका छन् । राष्ट्रिय जागर मंचले आइतबार...बाँकी