रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो जन्मदर बढाउनका लागि नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्। अहिले रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेका छन्। उनले आउने चार वर्षमा त्यसलाई झन्डै...बाँकी
सत्ताधारी नेकपाका एकजना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा उनको नेतृत्वमा माओवादीले गरेको सशस्त्र द्वन्द्वताका मारिएकामध्ये पाँच हजारको मात्र जिम्मा आफूले लिने बताएका छन्। बाँकी १२ हजारको जिम्मा तत्कालीन राजा र राज्यपक्षले लिनुपर्ने उनले बताए। साथै...बाँकी
२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । विक्रम सम्वत १९९० साल माघ २ गते गएको महाभूकम्पको दिनलाई विगत २२ वर्ष देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएकोमा...बाँकी
bhaktapur bhaktapur municipality home minister nepal sunil prajapati
भक्तपुरबाट प्रकाशन हुँदै आएको पत्रिका ‘समय समाज राष्ट्रिय साप्ताहिक’ पन्ध्र वर्षमा प्रवेश गरेको छ । वुधवार समय समाजले आफ्नो पन्ध्रौ वर्ष प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं...बाँकी
madhyapur thimi मध्यपुर थिमी
नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई...बाँकी
73 new buspark
फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक...बाँकी
advertisement social media
आज माघ १ गते । मकर संक्रान्ति । घ्यु चाकु खाने दिन । हजुर, आज नेवार समुदायका मानिसहरुले शरीरलाई उर्जा दिने भोजन ग्रहण गर्दछन् । माघ महिनाको पहिलो दिन घ्यु चाकुका साथमा शरीरलाई तागत दिने...बाँकी
maghesankranti
काठमाडौं । हाल कायम रहेका उमावि र राहत शिक्षकका दरबन्दी अनुदान कोटा स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने प्रस्ताव गरिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरिरहेको शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । ऐनको मस्यौदामा...बाँकी
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्व बोकेको धार्मिक सास्कृतिक धरोहर भैरवनाथ मन्दिरको जिर्णोद्वार सम्पन्न गरिएको छ । मंगलबार भक्तपुरको टौमढीस्थित मन्दिर प्रांगणमा जिर्णोद्वारको आय–व्यय लगायत गतिबिधि समेटिएको पुस्तक समेत विमोचन गर्दै जिर्णोद्वारको औपचारिक विवरण सार्वजनिक...बाँकी
bhaktapur bhaktapur municipality
पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए। कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका...बाँकी