News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    पर्यटन मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहारबारे सचिवालयले निकाल्यो विज्ञप्ति

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सचिवालयले मन्त्री भट्टराई माथि दुर्व्यवहार भएको भनेको छ । सचिवालयले एक प्रेस बक्तब्य जारी गर्दै मन्त्री भट्टराई माथि दुर्व्यवहार भएको भनेको हो । शनिवार नेपालगञ्जमा जहाजभित्र मन्त्री माथि...बाँकी

    खेदीखेदी कन्चटमा गोली हानी लुटियो ५ लाख : कारण अर्कै हुनसक्ने स्थानीयको आशंका

    बुटवल, २९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरी फरार भएको छ । आइतवार दिउँसो रुपन्देहीको ओमसतिया...बाँकी

    रोल्पाको थवाङमा पहिरोमा परि ६ जनाको मृत्यु

    तस्वीर : सांकेतिक रोल्पाको विकट गाउँ थवाङमा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा उक्त हताहती भएको हो । पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार...बाँकी

    भक्तपुरमै जागिरको अवसर : सानोठिमीस्थित जनक शिक्षाले माग्यो ३४ कर्मचारी

    सानोठिमीस्थित जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सरकारको आधिकारिक मुद्रकका रुपमा रहेको केन्द्रले ३४ जना कर्मचारीको...बाँकी

    १४ लाख बजेट छुट्याइएको पोखरी १० लाखमै निर्माण सम्पन्न : प्रमुख प्रजापतिद्वारा उद्घाटन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नम्बर ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको पोखरी शुक्रवार प्रमुख प्रजापतिले उद्घाटन गरेका हुन् । जेंला पोखरी उपभोक्ता...बाँकी

    चौथो मिस्टर भक्तपुर र पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको मिति तय

    भक्तपुरमा जिल्ला ब्यापी शारीरिक सुगठन सम्बन्धी प्रतियोगिता हुने भएको छ । शारीरिक सुगठन तथा फिट्नेस संघ भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रवार पत्रकार सम्मेलन मार्फत...बाँकी

    बेरोजगारलाई खुशीको खबर : सरकारले ९ सय कर्मचारी भर्ना गर्ने

    बेरोजगारलाई खुशीको खवर छ । सरकारले ९ सय कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । सरकारले विभिन्न सरकारी आयोजना र कार्यालयका लागि स्थायी, अस्थायी र करार गरी करीब ९ सय कर्मचारी भर्ना गर्ने तयारी गरेको...बाँकी

    १५ महिनादेखि बन्द मलेसिया खुला गर्न सहमती : कामदारबाट कुनै शुल्क लिन नपाइने

    काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव...बाँकी

    गन बोकेर बस्ती पसे सांसद बस्नेत : आवश्यक हुनेलाई उपलब्ध गराइने

    देशभर फैलिएको डेंगु रोगका बिरामीहरु भक्तपुरमा पनि देखिएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचित प्रनिनिधिसभा सांसद महेश बस्नेत आफै लामखुट्टे मार्ने गन बोकेर बस्तीमा पसेका छन् । ३ दिनदेखि उनी लामखुट्टे मार्ने गन बोकेर बस्ती...बाँकी

    सूर्यविनायक-९ बाट लोड गरिएको पेस्तोलसहित साह समातिए

    महानगरीय प्रहरी वृत जगातीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शम्भु प्रसाद साह रहेका छन् । जगाती वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीको कमाण्डमा खटीएको प्रहरी टोलीले साहलाई सोमबार पक्राउ गरेको हो...बाँकी