काठमाडौं, ८ असोज । एटीएमबाट ठूलो रकम निकाल्ने चिनियाँ ह्याकरहरुलाई समात्न सफल नेपाल प्रहरीले कृषि विकास बैंकबाट अर्वौ चोर्ने योजना समेत असफल बनाइदिएको छ । भारतमा बसेर नेपालको बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना बुन्ने...बाँकी
nepal police
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको ब्यापक सरुवा गरेको छ । मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीका धेरै सह-सचिवहरुलाई एकसाथ सरुवा गरिदिएको हो । मन्त्रालय श्रोतका अनुसार शिक्षा मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको योजना महाशाखा प्रमुखको...बाँकी
नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नेतृत्वमा निरन्तरता दिंदै उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो । सोमबार साँझ सम्पन्न बन्दसत्र...बाँकी
bhaktapur nagarkot thimi
सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन ।...बाँकी
sano thimi
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रावि तहको परीक्षार्थीहरुका लागि आयोगले परीक्षा समय र परीक्षा केन्द्र सार्वजनिक गरेको हो । असोज-९ गते हुने उक्त परीक्षाको...बाँकी
education sano thimi
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका छन् । सभापति देउवाले काँग्रेसको विद्यार्थी संगठन नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तक सार्वजनिक गरेका हुन् । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा एक...बाँकी
सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । एक किसोरले उनको हत्या गरेका छन् । प्रहरीका अनुसार १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्दा उनले प्रतिरोध गरेपछि किसोरले हत्या गरेका हुन् । मरिण गाउँपालिका- १ की १३...बाँकी
‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ । पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११...बाँकी
arrest
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने संकेत गरेका छन् । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मन्त्रिमण्डल पुनःगठन हुनसक्ने संकेत गरेका हुन् । प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्रिहरु हेरफेर...बाँकी
सूर्यविनायक–२ बालकोटस्थित एक उद्योगमा एकाविहानै आगलागी भएको छ । बालकोटस्थित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको हो । मोरंगको बिराटनगरकी सरिता चौलागाईंले सञ्चालन गरेको पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा बिहान करिब ६ बजेको...बाँकी
surya binayak