संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर हिडेको जीप नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । बिरामी बोकेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ हिडेको बोलेरो जीप भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन्...बाँकी
नेपालको विकासका लागि चीनसँग सहकार्य हुन नसकेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बारे बोल्दै विज्ञहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् । फ्रेन्डसीप फोरम फर...बाँकी
chin चीन ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई)
नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमति लिएर विभिन्न पदमा बैंकले विज्ञापन गरेको हो । सोमबार विज्ञापन सार्वजनिक गर्दै काठमाडौ स्थित नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयले सहायक प्रवन्धकदेखि कनिष्ठ...बाँकी
नेपाल बैंक लिमिटेड
स्थगित गरिएको चिकित्सा शिक्षा अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा हुने मिति तय भएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानले एक निर्णय गर्दै प्रवेश परीक्षाको मिति तय गरेको हो । संस्थानको सोमवार बसेको स्नातक तह प्रवेश...बाँकी
MBBS एमबिबिएस
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधीहरु बिरुद्ध प्रतिकारमा उत्रन आम युवा विद्यार्थी तथा पार्टी पंक्तिलाई आह्वान गरेका छन । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा सोमवार केन्द्रीय कार्यालय...बाँकी
prachand प्रचण्ड
नेपाल विद्युत प्राधिकरणले घर बहालमा बस्नेसंग मनलाग्दी विद्युत महसूल नलिन चेतावनी दिएको छ । राजधानी लगायत शहरी क्षेत्रमा घरबेटीले घर बहालमा बस्नेसंग मनलाग्दी विद्युत् महसुल लिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले त्यसो नगर्न निर्देशन...बाँकी
कुलमान घरबेटी
काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी पाहुना टोलीले भक्तपुरको सम्पदाको अवलोकन भ्रमण गरेको छ । आइतवार उक्त टोलीले भक्तपुरको भ्रमण गरेको हो । विश्व सम्पदा सूचीमा पर्ने भक्तपुरको दरबार स्क्वायर क्षेत्र लगायतमा विदेशी पाहुनाहरुले अभिरुचीपूर्वक अवलोकन...बाँकी
bhaktapur visit 2020 नेपाल भ्रमण वर्ष २०२० भक्तपुर नगरपालिका सुनिल प्रजापति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सचिवालयले मन्त्री भट्टराई माथि दुर्व्यवहार भएको भनेको छ । सचिवालयले एक प्रेस बक्तब्य जारी गर्दै मन्त्री भट्टराई माथि दुर्व्यवहार भएको भनेको हो । शनिवार नेपालगञ्जमा जहाजभित्र मन्त्री माथि...बाँकी
योगेश भट्टराई
बुटवल, २९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरी फरार भएको छ । आइतवार दिउँसो रुपन्देहीको ओमसतिया...बाँकी
हत्या
तस्वीर : सांकेतिक रोल्पाको विकट गाउँ थवाङमा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा उक्त हताहती भएको हो । पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार...बाँकी
थवाङ